• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पौराणिक आदर्श नारीहरू’ पुस्तक लोकार्पण


  •    राम्जी प्रसाद लम्साल / बिहिबार, असोज १७, २०८१  

  • असोज १७ पोखरा

    आख्यानकार शोभाकर बरालद्वारा लिखित दोश्रो कृती पौराणिक आख्यान ‘पौराणिक आदर्श नारीहरू’ पुस्तक बिहीवार पोखरामा लोकार्पण गरिएको छ ।
    पुस्तकको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलले लोपार्पण गर्नुभएको हो।

    सो अबशरमा पौडेलले साहित्यले स्थानिय परिबेश र कला संस्कृतिको बिकास ,प्रचार र सम्बर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
    पौडेलले साहित्य समाजको ऎना समेत भएको हुँदा सृजनशिल लेखक साहित्यकारहरू गहिरो अनुसन्धान र विश्लेषण सहित सृजनामा केन्द्रीत हुँदा पाठकको इच्छा अनुसारको कृति सम्भब हुने उल्लेख गर्दै पौराणिक बिषयबस्तुको सृजना पौराणिक आदर्श नारीहरू नामक आख्यान नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण दस्ताबेज हुने बिश्वास व्यक्त गर्नुभयो ।
    सो कार्यक्रममा आख्यानको प्राध्यापक रामनाथ ओझाले समिक्षा प्रस्तुत गर्नुभएको थियो भने टंक पौडेलले आख्यानकार शोभाकर बरालको जीवनकालको बारेमा चर्चा गर्नुभएको थियो।

    कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, गीतकार तथा गजलकार दुर्गा शाह बाबा,वरिष्ठ लेखक रबिन्द्र माकाजु, प्राध्यापक राम नाथ ओझा ,प्राचार्य नरनाथ बराल , पोखरा महानगर वडा न२२ का वडाअध्यक्ष हिमलाल बराल सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
    स्रष्टा समाज पुम्दीभुम्दिका उपाध्यक्ष एबम संगीतकार नवराज बरालको अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन ध्रुब बरालर स्वागत लक्ष्मी बरालले गर्नुभएको थियो।
    ३७ बर्ष अध्यापन पेशामा सम्लग्न भएर हाल अबकासपूर्ण जीवन बिताइरहनु भएका बरालको जन्म बि. स . २००३ सालमा कास्कीको साबिक पुम्दीभुम्दी गा बि स हालको पोखरा २२ ठुलिबिडिमा भएको थियो।
    बरालको यसअघि २०७९ सालमा मैले टेकेको धर्ति नामक पुस्तक प्रकाशित छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.