• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माफिया हरुले नेपाली बारिमा छर्दैगरेका भ्रम र बास्तबिकता


  •    एस पि रेग्मी / सोमबार, असोज १४, २०८१  

  • जब जब प्रचण्ड सरकारले सुसासनको क्रान्ति थालनी गर्यो र जनताका बिचमा रोस्ट्रम बाटै बस्तुपरिस्थिती बारे अध्यक्ष प्रचण्डले खुला र स्पस्ट रुपमा यहाका तस्करी ,माफिया र तिनका संरक्षक का बिसयमा आम नेपालिले सुन्नेगरी घन्टौंसम्म तिनका कर्तुत र निबर्तमान सरकार के कारणले ढालियो भन्ने कुरा छर्लङ्ग राखे। नेपाली जनताले स्पष्ट बुझे कि यो देसका माफिया ,भस्ट्रचारी र तिनका संरक्षक को को रहेछन,।
    त्यसबेला देखि नै भस्ट्रचारि,माफिया र तिनका संरक्षक हरु “हम तो डुबेङ्गे डुबेङ्गे तुमरा भि साथ लेके डुबेङ्गे सनम” भनेजस्तै माओवादी पार्टी प्रती लक्षित गरेर समाजमा एतिबेला एउटा ठूलो भ्रम फिजाइदैछ। विशेष गरि ३ वटै पार्टी एमाले,काङ्ग्रेस र माओवादी एउटै हुन,उस्तै हुन,सबै भस्ट्रचारी,सबै चोर भनेर सबैलाई एउटै तुलना गर्ने कुटिल चाल चलेर भस्ट्रचारी माफिया र तिनका संरक्षक हरु नेपाली जनताको नजरबाट जोगिन न्वारान देखिको बल लगाएर जोगिन प्रयत्नशील छन, नेपाली जनता तथ्य हेरेर भ्रममा पर्नु हुन्न।
    के अन्य पार्टी जस्तै माओबादी पार्टी पनि त्यस्तै हो त ? त्यही बर्ग जसले देस र जनता लुटेर खोक्रो बनायो, रास्ट्रमा माफिया सग मिलेर राज्य दोहन गरेर नेपाली जनतामाथी शासन गरिरहयो।के माओवादी पार्टी पनि त्यही बर्ग भित्र पर्दछ त ?
    आउनुहोस् तथ्यहरु हेरौ।
    १)नेपाली जनताको अधिकारका निमित्त मर्न तयारहुने माओवादी र सामन्ती सत्तासग साटगाठ गरेर टाउकाको मूल्य तोकेर जनता मार्न तयार हुनेहरु कसरी एकै भए ?
    २) भ्रष्ट्रहरु समात्ने र भ्रष्ट्र हरु को रक्षा गर्ने कसरी एउटै भए?,
    ३) २० घण्टा लोड सेडिङ्ग गरेर जनतालाई को अन्त्य गरेर देश उज्यालो बनाउने र त्यही उज्यालो बनाएको लाई हटाउनु पर्छ भन्ने तुक्के कसरी एउटै भए?,
    ४) गरीब किसानहरूको ऋण मिनाह गर्ने र गरिब लाई लुट्ने कसरी एउटै भए?,
    ५) काठमाडौं लगायत देसै भरिका बाटो फराकिलो बनाउने, गाउँ गाउँ बाटो पुराउने र बाटो को नाम मा अरबौं कुम्ल्याउने कसरी एउटै भए?,
    ६) गाउँ गाउँमा सिहदरबार बनाएर बिकास योजना ल्याउने र सघियता नै हटाइ केन्द्रिकृत शासन गरौं भन्नेहरु कसरी एकै भए ?
    ७) नयाँ आएका बालेन् हर्क रवि हरु लाई गणतन्त्र को फक्रेको फूल भनेर साथ दिने र खान आएका नकचरो हरु भन्ने कसरी एउटै भए ?
    ८) महाकाली सन्धि गरि देस नै बेच्ने र नदिहरुबाट उत्पादन गरि बिजुली बेच्ने कसरी एउटै भए?
    ९) देसका कलकारखाना बेचेर खाने र बेचिएका जग्गा कलकारखाना फिर्ता ल्याउने र सन्चालन गर्ने कसरी एकै भए १०) आफ्नो नागरिक लाई सरणार्थी बनाएर बेच्ने र नागरिक बेच्ने लाई थुन्ने कसरी एउटै भए?
    ११) रास्ट्रमा जति पनि अनियमितता छन तिनिहरुसग जोडिएर भस्ट्रचार गर्ने र भस्ट्रचार छानबिन गरि दोसिलाइ कारबाही गर्ने कसरी एकै भए ?
    १२) अब पनि नेपाली जनताले यि तथ्य हरु नहेरि वा बुद्धि बिबेक प्रयोग नगरी निर्वाचन मा भ्रस्टहरुलाइ जिताउने हो भने तपाईं हाम्रो त जीवन दु:खद तवरबाट बित्ला नै तर आउदो पिडि र सन्ततिको लागि बिदेस पलायन वा अभावमा छट्पटीमा बित्ने कुरा जगजाहेर नै छ।

    अन्त्यमा ,
    अलिकती निर्वाचनमा तपाइको गोप्य मतले सारा मुलुक र जनताको भबिस्य सुनिस्चित हुने कुरा आफू र आफ्ना परिवारमा सल्लाह गर्ने हो भने यी रास्ट्रका माफिया,तस्करी र तिनका संरक्षकलाई सरल र सहज तवरबाट नै मिल्काउन सकिन्छ । जनता सचेत बनौ। ✍️ s.p.regmi

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.