• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

 छोरेपाटन बचत तथा श्रृण सहकारी संस्था लि.को १७ अौ वार्षिक साधरण सभा समपन्न


  •    अभियान हाम्रो डट कम / शनिबार, भदौ २९, २०८१  

  • छोरेपाटन बचत तथा श्रृण सहकारी संस्था लि.ले १७ अौ वार्षिक साधरण सभा भव्यताका साथ समपन्न गरेको छ। कार्यक्रममा +२,स्नातक तह र स्नात्तोक्तर मा उतिर्ण गर्ने उत्कृष्ट अंक प्राप्त शेयर सदस्यका बाबु नानी, असल बचत कर्ता र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी शर्माले सहकारी सम्बन्धि कविता ,शेयर सदस्य विनिता अर्यलले सहकारीका ७ सिध्दान्त बाचन र शिक्षा उपसमिति संयोजक ज्ञानेश्वर बराले गीत गाएर शेयर सदस्यहरु लाई मनोरञ्जन गराएका थिए।

    छोरेपाटन बचत तथा श्रृण सहकारी संस्था लि.का अध्यक्ष रविन्द्र राज बरालको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट भुवानी प्रसाद सल्लाहकारहरुको तर्फबाट मातृका प्रसाद दाहाल र विभिन्न संस्थाहरुको प्रतिनिधित्व गर्दै तिर्थराज अर्याल,विशेष अतिथि पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो।अध्यक्ष रविन्द्र राज बरालले संस्थाको गतविधि र भावि योजना बारे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो पोखरा महानगरपालिकाका सहकारी समिति अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षक भक्तराज रसाईलीले सहकार्य अभिवृध्दि सम्बन्धी प्रशिक्षण ,संस्थाका शिक्षा उपसमिति संयोजक ज्ञानेश्वर सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो।प्रमुख अतिथीय मन्तव्यमा तिवारी ज्यूले ऋण लगानी गर्दा समिति उपसमितिहरुलाई पनि जानकारी दिने पारदर्शी ढंगले कारोबार गर्ने सुझाव दिनु भयो।

    केही सहकारीले गर्दा सहकारीहरुमा कोरोना भाईरस भन्दा ठुलो महामारीमा छ र समस्या देखिएको छ।हामीले हाम्रो सहकारीलाई राम्रो तरिकाले अगाडी बढाउनु पर्छ भन्नु भयो।कसैबाट पनि अनैतिक रुपले एक रुपियाँ पनि अपचलन नहोस् भन्ने सुझाव दिनु भयो। अध्यक्ष रविन्द्र राज बरालले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो भने सञ्चालन संस्थाका सचिव राम प्रसाद नेपलले गर्नु भएको थियो।

     ईन्द्र बहादुर गुरुङ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.