• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

परिणामआजको आवश्यकता ः कृषिमन्त्री श्रेष्ठ


  •    अभियान हाम्रो डट कम / शुक्रबार, भदौ २८, २०८१  

  • पोखरा ।

    गण्डकीप्रदेशकीकृषि, भूमिव्यवस्थातथा सहकारी मन्त्री पद्माजिसीश्रेष्ठले परिणाममुखीकार्य गनुपर्ने बताएकीछिन् ।

    वुमनचेम्बर अफकमर्सकास्कीको वार्षिक साधारण सभातथातेस्रो अधिवेशनको अवसरमाबोल्दै मन्त्रीश्रेष्ठलेयोजनाहरु निर्माणभएपनि अपेक्षित परिणामप्राप्तहुननसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकीहुन् ।

    मन्त्रीश्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवातअब कृषिबाट गर्नुपर्छ । कृषिजन्यदैनिकउपभोग्यवस्तुहरुसमेत हामीलेआयातगनुपर्ने अवस्था छ ।यो आयातगनुपर्नेअवस्थाको अन्त्यगर्दै अब आत्मनिर्भरमात्रै होइननिर्यात उन्मुखहुनुपर्छ ।अब हामीठूलाठूलाकुरा मात्रै होइन,परिणाममुखीकार्य गर्दैअघिबढ्नुपर्छ । परिणाम नै आजको आवश्यकताहो ।’
    वुमनचेम्बर अफकमर्समासंगठितमहिलाहरुलाईविविधकार्यक्रमहरुसँग जोड्दैथप सशक्त रुपमाअघिबढाउनउनले सुझाइन् ।कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई

    कृषिउत्पादनमाजोडिनआग्रहगर्दैमन्त्रीश्रेष्ठलेमन्त्रालयको तर्फबाटसाथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्तगरिन् ।

    ‘यो संस्थामाआवद्ध रहनुभएका सम्पूर्ण महिलादिदीबहिनीहरुलाई थप सशक्तताका साथअघिबढ्न आग्रहगर्दछु । कुनै एक क्षेत्रमामात्रै होइन, अब विविध क्षेत्रमामहिलाहरुको सहभागिता रहनुपर्छ । यसकालागिमेरो पूर्ण रुपमासाथ सहयोग रहन्छ,’उनले भनिन् ।

    सो अवसरमावुमन चेम्बर अफकमर्सकास्कीकाउत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्रीश्रेष्ठले सम्मान समेत गरेकीथिइन् ।

    कार्यक्रममापोखरा चेम्बर अफकमर्सकास्कीकापदाधिकारी, वुमन चेम्बर्स अफकमर्सकास्कीकापदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.