• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ


  •    अभियान हाम्रो डट कम / बिहिबार, भदौ २७, २०८१  

  • पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् ।

    कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै कार्कीलाई अन्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले समेत साथ दिने भएका छन् ।

    उनीहरुले समेत गुट–उपगुट छाडेर स्वतन्त्र हिडेको व्यक्तिले भोलिका दिनमा समेत स्वतन्त्र भई सबैको लागि काम गर्ने भएकाले साथ दिएको बताए । कार्कीले आफुले संघको नेतृत्वका लागि आफ्नो उद्योग व्यवसायको सम्पूर्ण जिम्मेवारी श्रीमती, छोरा र बुहारीलाई दिएको सुनाए । नेतृत्वमा रहँदा व्यवसायतर्फ ध्यान दिदौँ काम गर्न कठिन हुनेभएकाले नेतृत्वको कार्यकालसम्म आफु आम उद्योगी र व्यवसायीको लागि काम गर्ने समेत बताए । कार्की हाल संघका वरिष्ठ उपाध्यक्ष समेत हुन । डेंगी लागि केही समय अस्पताल बसेका उनी अझै पुर्णरुपमा स्वस्थ हुन सकिरहेका छैनन् । उनले घरदैलो कार्यक्रम गर्न नसकेपनि फोन, एसएमएस लगायत विभिन्न सामाजिक सञ्जालबाटै समग्र व्यवसायि माझ पुगिरहेका छन् ।

    आफुलाई अत्याधिक मत दिई यस अघिका झै नेतृत्व तहमा पुगि काम गर्ने अवसर दिन समेत अनुरोध गरे । यस्तै आज नै कार्कीले सर्वेश्वर मार्ग पन्थी गल्लिका व्यवसायीहरुसँग समेत भेटघाट गरेका छन् । अस्वस्थ रहँदा रहँदै पनि उनी अहिले चुनावी अभियानलाई तिव्र बनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
    •  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    • आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.