• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ भाद्र २५ गते मंगलबार तपाइको आजको राशिफल

"आज मिति २०८१ भाद्र २५ गते मंगलबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, भदौ २५, २०८१  

  • मेष- कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्‍न अवसर पाइनेछ। नया कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्।

    वृष- गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्‍जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्‍य प्राप्त गर्न सकिनेछ।

    मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्‍नेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित भइएला।

    कर्कट- नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरिआएको कामलाई भने निरन्तरता दिनु होला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ।

    सिंह- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्‍न काम सम्पादन गर्न सकिनेछ।

    कन्या- व्यापारमा फाइदै हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ।

    तुला- अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मिहिनेत गर्दा सफलता प्राप्त होला। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ।

    वृश्‍चिक- अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, आफ्नो स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। साथै सामान्य रोगले सताउला। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। धन तत्काल खर्च गर्नुपर्ला।

    धनु- लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पूरा नहुन सक्छ। समझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।

    मकर- आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ।

    कुम्भ- धार्मिक अनुष्‍ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। धनलाभ होला।

    मीन- निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका होेला। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। पुरानो समस्याले केही झमेला आइलाग्‍न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.