• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्ना बाबु आमाको स्मृतिमा मगर संघ, कास्कीलाई ५० हजार बढी सहयोग


  •    / मङ्गलबार, फागुन ०३, २०७८  

  • पोखरा,

    हालः बहराइनमा कार्यरत दाजुभाइ रामबहादुर थापामगर र हेमबहादुर थापामगरले आफ्ना दिवंगत बाबु आमाको सम्झनामा नेपाल मगर संघ, कास्कीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
    नेपाल मगर संघ, कास्कीको भौतिक स्तरोन्नतिका लागि रामबहादुर र हेमबहादुरले आफ्ना दिवंगत बाबु स्व. बालसिंह थापामगर र आमा स्व. विष्णुकुमारी थापामगरको स्मृतिमा ५० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सो सहयोग रकम सोमबार नेपालका प्रथम शहीद लखन थापामगरको १४५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष संगीता पुनमगरलाई हस्तान्तरण गर्नुभयो ।
    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगर, नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, सचिव रामबहादुर थापामगर, सह–सचिव लालबहादुर रानामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.