• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“म बोल्छु” सिजन २ को बक्तृत्वकलाको आबेदन खुल्ला


  •    अभियान हाम्रो डट कम/ बिहिबार, भदौ १३, २०८१  

  • पोखरा भदौ १३

    पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय बक्तृत्वकलाको आबेदन खुल्ला भएको छ ।
    फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशभरका विध्यार्थीहरुले सहभागिता जनाउन सक्ने फ्रिडम ट्रेनिङ सेन्टरका सञ्चालन एब्म प्रबन्धक निर्देशक बिनोद पाहारीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सहभागिताको लागि विद्यार्थीको उमेर १३ वर्ष देखि १८ वर्ष सम्मको हुनुपर्नेछ । बिद्यार्थी कक्षा ८ देखि १२ सम्म अध्यनरत् हुनुपर्नेछ निर्देशक पहारीले खुलाउनुभयो ।
    प्रतियोगितामा विद्यालाबाट वा खुल्ला रूपमा आफै सहभागी हुन पनि सक्नेछन्, विद्यालयको पत्र अनिवार्य छैन तर परिचयपत्र अनिवार्य छ। त्यस्तै फोनबाट पनि दर्ता गर्न सकिने र फाराम भरेर प्रवेशपत्र लिन अनिवार्य रहेको छ ।

    प्रतियोगितामा २ चरणहरु हुनेछन् जसअन्तरर्ग पहिलो अडिसन चरण जसमा विद्यार्थीले जुनसुकै विषयवस्तुमा बोल्न पाउनेछन् । यसको समय ३ मिनेट सम्मको रहनेछ । यस चरणमा छनोट भएका विद्यार्थी फाइनल चरणमा प्रवेश गर्नेछन् ।

    दोस्रो फाइनल चरण यस चरणमा निर्णायकले दिएको विषयवस्तुमा विद्यार्थीले प्रस्तुति दिनुपर्नेछ । समय ५ मिनट ९शीर्षक नाम दर्ता पछि उपलब्ध गराइनेछ ।० प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यार्थी रु। १००० दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा कुनै विवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।
    दर्ताको लागि आगामी असोज ५ गते शनिबार,बेलुका ५ बजेसम्म रहेको छ भने प्रतिस्पर्धीहरुलाई प्रतियोगिता अगाडी विशेष प्रशीक्षण पनि प्रदान गरिनेछ सस्थाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.