• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी गाउपालिका १ राकाथुममा सहिदको शालिकमा माल्यार्पन

"रामेछाप खाडादेबी गाउपालिका १ राकाथुममा सहिदको शालिकमा माल्यार्पन "

  •    / सोमबार, फागुन ०२, २०७८  

  • १ फागुन २०७८
    राकाथुम, रामेछाप
         निरंकुश राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गर्ने उदेश्यका साथ नेपाली जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ स्मरण गर्दै २७ औं महान जनयुद्ध दिवसको अवसरमा खाडादेवी गाउँपालिका वडा न.१ राकाथुमको चापबोट स्थित अर्जुन स्मृति शहिद पार्कमा एक समारोह बीच शहिद अर्जुन कुमार रानामगर ( भगवान् ) को सालिक अनावरण तथा माल्यार्पन कार्यक्रम सु-सम्पन्न भएको छ।
          उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य, पुर्व गृह राज्यमन्त्री तथा रामेछापका निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय श्याम कुमार श्रेष्ठ ( कुशल ) ज्युको प्रमुख अतिथ्य र अन्य अतिथि गणहरुको उपस्थितिमा सम्पन्न भएको हो। सो पार्क वडा कार्यालय राकाथुमबाट विनियोजन गरिएको करिब १८ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जानकारीसोहि वोड़ा अध्यक्ष बिष्णु  श्रेष्ठले बताउनु भयो   ।
    +2
                                                                                                              May be an image of 4 people, people standing and outdoors
                                                                                                    May be an image of 3 people, people standing and outdoors
    168Om Raj Shrestha, Yashu Chaulagain and 166 others
    23 Comments
    Like

     

    Comment
    Share
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.