• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१४ जना पर्वत, लाम्तुन प्रवासी तमु (गुरुङ) महिला दिदीबहिनीहरुबाट उपहारस्वरूप ४ लाख २६ हजार ३ सय ८७ रुपैयाँ रकम हस्तान्तरण


  •    मिलन तमु मोम्बत्ती / आइतबार, असार ३०, २०८१  

  • ३० असार २०८१ पोखरा ।

    पर्वत, महाशिला-४ लाम्तुनदेखि प्रवासको विभिन्न देशमा कर्मथलो बनाई बसेका १४ जना तमु (गुरुङ) महिला दिदीबहिनीहरुले लाम्तुन तमु समाज, पोखरा र लाम्तुन गाउँका तमु (गुरुङ) महिला दिदीबहिनीहरुलाई उपहारस्वरूप १०१ थान सुइटर र ५६ थान घलेकी खरिदका लागि ४ लाख २६ हजार ३ सय ८७ रुपैयाँ हिजो असार २९ गते लाम्तुन तमु समाज, पोखराका का.वा. अध्यक्ष सु.भूपेन्द्र र्‍हिंला तमु लगायत पदाधिकारीहरुको रोहबरमा हस्तान्तरण गरेको छ ।
    पर्वत, महाशिला-४ लाम्तुन, हाल पोखरा-१७ हिमालीटोल निवासी राजेन्द्र टुक्ल्हेप्री तमुको समन्वयमा र यूके निवासी नन्दा टुक्ल्हेप्री तमुको विशेष पहलमा यूके, हङकङ, जापान, अमेरिका, इजरायल र बेल्जियममा रहने पर्वत, लाम्तुन महिला दिदीबहिनीहरुसँग समन्वय गरी संकलन गरिएको रकम हिजो असार २९ गते शनिबार उमा टुटलेम तमु (बेल्जियम) मार्फत लाम्तुन तमु समाज, पोखरालाई हस्तान्तरण गरेको हो ।
    यसैक्रममा तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतको क्ल्हे क्होइबोलाई उमा टुटलेम तमु (बेल्जियम) को पहलमा बेल्जियमबाट संकलित सहयोग रकम रु.९१,१००/- हस्तान्तरण गरेको छ ।

    यसैगरी सुनितम र्‍हिंला तमु (जापान) को पहलमा जापानबाट संकलित सहयोग रकम रु.८५,०७०/- र व्यक्तिगत रुपमा सुनितम र्‍हिंला तमु (जापान) ले रु.५५,०००/- र उहाँको भाइ राम बहादुर र्‍हिंला तमु (जापान) ले रु.५५,०००/- गरी जम्मा रु.१,९५,०७०/- राजेन्द्र टुक्ल्हेप्री तमु मार्फत पर्वतको क्ल्हे क्होइबो निर्माण समितिका आर्थिक संयोजक सु.याम बहादुर च्हम्रु तमुलाई हस्तान्तरण गरेको छ ।

    प्रवासको विभिन्न देशमा रहेका १४ जना पर्वत, लाम्तुन प्रवासी तमु महिला दिदीबहिनीहरूबाट स्वदेश (लाम्तुन-पोखरा) मा रहने तमु महिला दिदीबहिनीहरुलाई उपहारस्वरूप प्रदान गरेको सहयोग यस प्रकार छन् ।

    १) बसना टुक्ल्हेप्री तमु (यूके) बाट रु.३०,०००/-
    २) निरु टुक्ल्हेप्री तमु (यूके) बाट रु.३०,०००/-
    ३) गानु र्‍हिंला तमु (यूके) बाट रु.३०,२४०/-
    ४) नन्दा देवी टुक्ल्हेप्री तमु (यूके) बाट रु.३४,३२०/-।
    ५) उमी पर्जु तमु (यूके) बाट रु.३१,०८५/-
    ६) लक्ष्मी टुक्ल्हेप्री तमु (यूके) बाट रु.३०,०७२/-
    ७) अन्तिमा टुक्ल्हेप्री तमु (यूके) बाट रु.३०,२४०/-
    ८) सानू तमु (पुरानो लमजुङ) हाल (यूके) बाट रु.३०,०००/-
    ९)) संगमा र्‍हिंला तमु (इजरायल) बाट रु.३०,०००/-
    १०) मन्जु च्हम्रु तमु (इजरायल) बाट रु.३०,०००/-
    ११) रमा र्‍हिंला तमु (अमेरिका) बाट रु.३०,०००/-
    १२) कोपिला पर्जु तमु (हङकङ) बाट रु.३०,४३०/-
    १३) सुनितम र्‍हिंला तमु (जापान) बाट रु.३०,०००/-
    १४) उमा टुट लेम तमु (बेल्जियम) बाट रु.३०,०००/-

    बेल्जियमबाट घर विदामा नेपाल, पोखरा आएको बखत उमा टुट्लेम तमु मार्फत १४ जना पर्वत, लाम्तुन प्रवासी तमु महिला दिदीबहिनीहरुबाट उपहारस्वरूप प्रदान गरेको रकमलाई हिजो असार २९ गते शनिबार लाम्तुन तमु समाज, पोखराका कार्यवाहक अध्यक्ष सु.भूपेन्द्र र्‍हिंला तमु, सचिव सु.याम बहादुर च्हम्रु तमु, कोषाध्यक्ष हरि कुमारी च्हम्रु तमु यसैगरी लाम्तुन तमु समाज, पोखराका महिला समितिका अध्यक्ष हेम कुमारी प्हच्यु तमु, सचिव केशु च्हम्रु तमु, कोषाध्यक्ष पुष्पा च्हम्रु तमु र समन्वयकर्ता समाजसेवी राजेन्द्र टुक्ल्हेप्री तमुको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

    यसरी प्रवासमा रहेर पनि स्वदेश प्रतिको माया, सद्भाव र सहयोगको कदर स्वरुप उच्च सम्मान गर्दै १४ जना पर्वत, लाम्तुन प्रवासी तमु महिला दिदीबहिनीहरुलाई विशेष धन्यवाद साथै आभार प्रकट गर्दछौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.