• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न

"रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न "

  •    संवाददाता : मनिता राना / आइतबार, फागुन ०१, २०७८  

  • बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले विश्वव्यपी रुपमा थाहाको दर्शनलाई व्यवहारमा अनुशरण गर्नुपर्ने बताएका छन् । रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवका अवसरमा आयोजित पर्यावरण प्रवद्र्वनको लागि साइकल ¥याली कार्यक्रममा बोल्दै मन्त्री खड््काले रुपचन्द्र विष्टको थाहा दर्शनलाई विश्व्यापी रुपमा अनुशरण गर्नुपर्ने बताएका हुन् । पर्यावरणको विषय हरेक नागरिकको जीवनसँग जोडिएको भन्दै उनले सो विषयलाई रेडियोले अगुवाई गरेकोमा धन्यवाद दिए । पछिल्लो समय वातावरण तथा पर्यावरण बिग्रदै आएको भन्दै यसलाई सफा र सुरक्षित गर्न सबै तहबाट एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ । खड्काले हरेक राजनीतिक दलले पर्यावरणलाई आफ्नो मुद्वा बनाउनुपर्नेमा समेत जोड दिए । निष्पक्ष रुपमा जनताको आवाज प्र्रवाह गर्दै आएको रेडियो थाहासञ्चारले सामाजिक उत्तरदायित्वको रुपमा पर्यावरणको लागि साईकल ¥याली गरेकोमा खुशी व्यक्त गर्दै उनले रेडियोको वार्षिकोत्सवको शुभकामना समेत दिए । त्यस्तैगरि कार्यक्रमको विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रलायको सचिव यज्ञनाथ दाहालले सामादुयिक वन महासंघले उठाएको तेहोरो करको समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए ।

    No description available.

    वन ऐनले लिएको बनाएको नियमलाई तर्जुमा गर्न आवश्यक कार्यहरु अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । कार्यक्रमको सभापति रेडियोको प्रबन्धक अरुणराज सुमार्गीले नेपालमा पर्यावरणको बारेमा तीनै तहको सरकारसँग सममन्वय गरेर प्रवद्र्वन गर्न आवश्यक रहेको बताए । निष्पक्ष र एकरुपता रहनु रेडियोको विशेषता रहेको र सोहि अनुसार काम गरिरहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपाकिा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई,गढी गाउपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्रिन,राईडर्स क्लवको अध्यक्ष विकास ताम्राकार,सस्ंथापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरी,नेपाल पत्रकार महांसंघ बाग्मति प्रदेशको उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडा १४ वर्ष पुरा गरि १५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्क्ष्यमा आयोजना भएको साताव्यापी कार्यक्रमको पहलिो दिन आज पर्यावरण प्रवद्र्वनको लागि साइकल ¥याली भएको हो ।

    No description available.

    No description available.

    हेटौंडा–४ अजरअमर रोड स्थित रेडियो परिसरबाट सुरु भएको साइकल र्याली मकवानपुरगढी–२ शिखरकटेरीमा पुगेर कार्यक्रममा परिणत भएको थियो  वार्षिकोत्सवको दोस्रो दिन भोली बृहत रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रमको तेस्रो तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ । ४ गते दग्ुध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुने गौत्तमले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँई ,मन्त्रालयको सचिव,किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहनेछ । ५ गते सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा मावी स्तरीय वक्तृत्वकला कार्यक्रम हुनेछ । त्यस्तैगरि ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने रेडियोको स्टेशन म्यानेर मणिराज गौत्तमको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.