• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जाने होइन त ? होटेल मालामा ।

" पर्यटकीय राजधानी पोखराको मुटुमा अवस्थित होटेल माला लेकसाईडमा रेडियो स-परिवार  "

  •    ईन्द्र बहादुर गुरुङ/ आइतबार, असार १६, २०८१  

  • पोखरा

    गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराका उपाध्यक्ष एवं होटेल मालाका सञ्चालक क्याप्टेन हितमान गुरुङले, गोर्खाली रेडियो १०६ मेघाहर्जले सञ्चालन गर्दै आएको उद्घोषण एवं क्षमता अभिवृद्धि  सम्बन्धी प्रशिक्षणमा उत्कृष्ट  प्रशिक्षार्थीहरुलाई स्वीमिङ्ग पुलको ब्यबस्था  गरिएको थियो । सुन्दर नगरी पोखराको पर्यटकीय क्षेत्र लेकसाईडको स्ट्रीट नं १३ मा अवस्थित होटेल मालाबाट स्तुपा, पुम्दिकोट, माछापुच्छ्रे हिमाल र फेवातालको मनोरम दृष्य अवलोकन गर्न पाईन्छ । मालाको सात तले भावनामा रहेको विभिन्न सेवा सुविधा सहित छैठौं तलामा स्वीमिङ्ग पुलको समेत ब्यबस्था रहेको छ । उक्त भावनामा बाह्य पर्यटकीय तथा स्वदेशी पर्यटकीयहरुको लागि पनि  गेष्ट हाउसको व्यवस्था रहेको छ ।  सो भावनामा लिफ्टको माध्यमबाट तल माथी गर्न सकिने, स्वीमिङ्ग गर्न सकिने, नेपाली र तिब्बतीयन कलाकृतिले सु-सज्जित छ । सो होटेल मालाको सञ्चालक क्याप्टेन हितमान गुरुङले गोर्खाली रेडियो परिवारलाई एक दिनको लागि स्वीमिङ्ग र खाजा निशुल्क सेवा सुविधा प्रदान गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो।

    त्यसैलाई मध्ये नजर राख्दै गत वर्ष उत्कृष्ट हुन सफल प्रशिक्षार्थी गरिमा श्रेष्ट र हालै सम्पन्न प्रशिक्षणमा प्रथम हुन सफल रिसिता गुरुङ सहित गोर्खाली रेडियोको टीम  स्टेसन मैनेजर खिमा गुरुङको नेतृत्व र समन्वयमा होटेल माला पुगेको थियो । होटेल मालामा रहनु भएका कर्मचारीहरुले प्रदान गरेको आतिथ्यता, सेवा सुविधा र स्वीमिङगको समयमा होटेल  सञ्चालक क्या हितमान गुरुङ स्वंय उपस्थित रहेर विभिन्न क्रियाकलापमा शरिक भई प्रोत्साहन गरि रहनु भएको थियो भने गोर्खाली रेडियोको  टीमको लागि होटेल मालामा सदा सर्वदा ढोका खुला रहेको जानकारी दिनु भयो। सो कार्यहरुको प्रशंसा सहित आभार ब्यक्त र सञ्चालक गुरुङलाई सम्मान गर्दै स्टेसन मैनेजरद्वारा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.