• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिसस कास्कीद्वारा खानेपानीका आयोजना अनुगमन योजनाका गुणस्तरीयता र दिगोपनामा ध्यान दिऔ – जिसस कास्की प्रमुख पौडेल


  •    राम्जी प्रसाद लम्साल / बुधबार, असार १२, २०८१  

  • पोखरा ,असार १२

    जिसस कास्कीद्वारा  बुधबार कास्कीमा सन्चालित बिकास आयोजनाको अनुगमन गर्ने क्रममा बुधबार खानेपानी आयोजना अनुगमन गरिएको छ।

    जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर  पौडेल नेतृत्वको टोलिले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मातहतमा पोखरा ३१ मा निर्मित कुर्लुङ खोला लिफ्टिङ्ग  खानेपानी आयोजना र पोखरा ११ मा निर्मित काहु डाडा  लिफ्टिङ्ग  खानेपानी आयोजनाको  अनुगमन गरेको हो ।
    अनुगमनका क्रममा पौडेलले बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु ,संचालित कतिपय आयोजनामा बजेट अभाबका कारण आयोजनाको गुणस्तर प्रभाबित भएको देखिएको उल्लेख गर्नुभयो ।

    समयमा निर्माण कम्पनिलाइ भुक्तानी नहुदा कतिपय आयोजना अलपत्र पर्ने गरेको भन्दै केही आयोजनामा स्रोत सुनिश्चितता नहुदा निर्माणमा ढिला सुस्ती हुने गरेको उल्लेख गर्नुभयो।
    सो अबसरमा स्थानिय उपभोक्ताहरूले आयोजना संचालनमा देखिएका समस्या र चुनौतीहरूको बारेमा अनुगमन टोलिलाई अबगत गराएका थिए।

    स्थानीय बाताबरण मैत्रीपुर्ण योजनाको पूर्णता र  संचालन टड्कारो आबश्यकता भेको उल्लेख गर्दै प्रमुख पौडेलले गुणस्तर र योजनाको दिगोपनामा ध्यान दिन निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयका कर्मचारीहरूलाइ आग्रह गर्नुभयो।

    सरकारले संघीयताको आबश्यकतालाई मध्यनजर गर्ने गरि बिकासका  कार्यक्रम सहित समृद्धिको महाअभियानलाई अघि बढाउनुको बिकल्प नभएको  उहाँको भनाइ थियो।
    अनुगमनमा  कास्कीका उप प्रमुख सरिता माल , जिल्ला समन्वय अधिकारी नवराज बराल ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर हरि प्रसाद तिमिल्सिना , जि स स कास्कीका पदाधिकारी तथा सदस्य ,प्राबिधिक कर्मचारी सहित स्थानिय सरोकारवालाहरूको उपस्थिति रहेको जिसस कास्कीले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.