• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मामाको योजनामा भाञ्जाको रकम लुटिएको घटनामा प्रहरी हवल्दार पक्राउ


  •    संवाददाता/ मङ्गलबार, असार ११, २०८१  

  • ११ असार, काठमाडौं: भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली राउतको घरबाट २ करोड रुपैयाँ लुटिएको घटनामा प्रहरी हवल्दार समेत संलग्न रहेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राउतका मामा कुलबहादुर खत्रीसहित चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ परेकामा सिन्धुपाल्चोकका सुजन रसाइली (३०), भीमबहादुर तामाङ (३१), कृष्णबहादुर बोहरा (३८), र ओखलढुंगाका मुनाराज राई (३६) छन्। कृष्णबहादुर बोहरा नेपाल प्रहरीका हवल्दार हुन्, जो हाल सशस्त्र प्रहरी गण महाराजगञ्जमा कार्यरत छन्।

    डिल्ली राउतले विदेश पठाउने योजनामा नगद संकलन गर्ने जानकारी पाएका कुलबहादुर खत्रीले लुटपाट योजना बनाएर सुजन रसाइलीलाई सुनाएका थिए। सुजनले यो योजना भीमबहादुर र प्रहरी हवल्दार कृष्णबहादुरलाई सुनाए। ४ असारमा हवल्दार कृष्णबहादुरले दिउँसो छुट्टी लिएर दधिकोट पुगेर लुटपाटको घटना घटाएका थिए।

    लुटपाटका क्रममा हवल्दार कृष्णबहादुरले सीबीआईको प्रहरी भन्दै आफ्नो नक्कली आईडी कार्ड देखाएका थिए। लुटिएको रकम माकलबारीस्थित भीमबहादुरको कोठामा लगेर बाँडफाँट गरिएको थियो। कुलबहादुरले आधा रकम लगे भने बाँकी रकम ३० लाख सुजनले, र बाँकी ३ जनाले २० लाखको दरले बाँडेका थिए।

    हवल्दार कृष्णबहादुर १३ पटकसम्म कारबाही भोगिसकेका प्रहरी कर्मचारी हुन्। सोमबार महाराजगञ्जको प्रहरी कार्यालयबाटै उनलाई पक्राउ गरिएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.