• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीका  संचालित बिकास आयोजनाहरूको   प्रगती समिक्षा 


  •    संवाददाता/ शुक्रबार, असार ०७, २०८१  

  • असार ७ ,पोखरा

    कास्कीका बिकास  आयोजना सम्बद्घ कार्यालयहरूका प्रमुखहरू संग चालू आर्थिक बर्ष २०८० – ८१ का संचालित बिकास आयोजनाहरूको   प्रगती समिक्षा  कार्यक्रम सम्पन्न भएको छ।

    समिक्षामा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका  आयोजनाहरूको बित्तिय र भौतिक प्रगती सहित आयोजनामा भएका कठिनाई र निराकरणका उपायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

    समिक्षामा प्रमुख पौडेलले  कठिनाइहरूको निराकरणमा केन्द्रीत हुन आग्रह  गर्दै समयमा आयोजना सम्पन्न गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो। समिक्षामा बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु, स्रोत सुनिश्चितता समयमै नहुदा आयोजना समयमा सम्पन्न गर्न कठिनाइ भएको र गुणस्तर समेत प्रभावित हुने समस्या पहिचान भएका छ्न।  बिनियोजित बजेट समेत रकमान्तर हुनु ,संरक्षण क्षेत्रहरूमा बाताबरण प्रभाब मुल्यांकनमा कठिनाइ भएको लगाएतका समस्या पहिचान भएका छ्न ।

    समिक्षामा जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय ,पूर्बाधार बिकास कार्यालय ,संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय,संघीय खानेपानी तथा ढल ब्यस्थापन आयोजना ,सडक डिभिजन कार्यालय ,स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालय,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,रूपाताल संरक्षण एकीकृत बिकास परियोजना,मुग्लिङ्ग पोखरा सडक आयोजना पश्चिम खण्ड शहरी बिकास तथा भवन निर्माण कार्यालय र  मध्य पाहाडी लोकमार्ग कास्की खण्ड सहितले आफ्नो प्रगती समीक्षा पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.