• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ जेठ ५ तपाइको आजको राशिफल

"आज मिति २०८१ जेठ ५ तपाइको आजको राशिफल  "

  •    संवाददाता अभियान हाम्रो डट कम / बुधबार, असार ०५, २०८१  

  • मेष- लामो समयदेखि रोकिएका काम बन्‍ने छन्। आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउँबाट धन आउने दिन छ। आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ।

    वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसै-त्यसै फुरुंग हुने समय छ। धन लाभ हुनेछ। काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला।

    मिथुन- काममा आलस्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। कसैसँग मनमुटाव हुनसक्छ। वादविवादमा पर्न सकिन्छ। अनायसै आर्थिक क्षती हुनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ। मनमा पीडाले सताउला।

    कर्कट- श्रमको उचित मूल्यांकन हुनेछ। तर, काममा ढिलाइ भई सोचेको काम नबन्‍न सक्छ। काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला।

    सिंह- पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्‍नेछ। दिन मनोरञ्‍जका साथ बित्‍नेछ। सोचेको काम बन्‍नाले मन हर्षित रहने छ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ।

    कन्या- आम्दानीको स्रोत बढ्नेछ। वाहन चौपायाबाट फाइदा हुने देखिन्छ। नोकरी तथा राजनीतिमा गरेका प्रयास फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। पारिवारिक सुख समृद्धिमा वृद्धि हुनेछ।

    तुला- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धन नाश हुने दिन छ। स्वास्थ्यमा गडबडीको संकेत छ, खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ।

    वृश्‍चिक- पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्‍न हुनेछन्। पढाइमा मन जानेछ। काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ।

    धनु- आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। तपाईंका प्रशंसक बढ्ने छन्। व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। धनलाभ पनि हुनेछ।

    मकर- खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्‍नेछ। टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। कतै टाढाको यात्राको सम्भावना छ।

    कुम्भ- अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ। केही खर्च गर्नुपर्नेछ। भौतिक साधनको क्षतिले खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ।

    मीन- टाढिएका आफन्तको यादले पिरोल्नेछ। अन्य कुरामा सुखले साथ दिनेछ। समयको भने बचत गर्नु होला। तपाईंले चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। चिताएको काम पूरा नहुन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.