• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एउटि माहान आमा जसले आफ्नै मातृभुमि रोज्दै आज अन्तिम सास फेरिन


  •    एस पि रेग्मी / शुक्रबार, जेठ ३२, २०८१  

  • एउटि माहान आमा जसले आफ्नै मातृभुमि रोज्दै आज अन्तिम सास फेरिन ।

    हो तिनै आमा जसले एउटा माहान छोरो लाइ जन्म दिएकि थिइन। जसले समाजसेवा गर्दा कुनै जात,धर्म,बर्ग,लिङ्ग ,भुगोल र कुनै सिमाना र दायरामा आफुलाइ कैद हुन बाट पर राख्दै सिङ्गो बिस्वका अशक्त र असायहरुलाइ आफ्नो जिबनको सम्पुर्ण कमाइ सहयोग गरेका छन। तिनै छोरा जन्माउने तिनै महान आमा आज तपाइ हामी माझ रहनु भएन।

    खै कसरी लेखौ श्रद्धाञ्जली का दुई शब्द लेख्दै गर्दा आफ्नै मन भक्कानिएर धेरै चोटि कलम रोकिए पनि माहान आमाको निमित्त हार्दिक श्रद्धाञ्जली लेख्न बिबस छौ। अमेरिका निवासी हेम एन्ड माया फाउन्डेसन का सस्थापक अध्यक्ष द्वय आदरणीय समाजसेवी हेम थापा माया थापाका पुजनिय आमाको आज स्वर्गारोहण को खबरले बिक्षिप्त छौँ ।

    हेम एन्ड माया फाउन्डेसन परिवार र मेरो ब्याक्तिगत तर्फबाट यो दुखद घडिमा ध्रैयधारण गर्ने शक्ति मिलोस भन्दै हामी सबैको माहान आमा प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ।

    हेम एन्ड माया फाउन्डेसन परिवार।
    सचिब सुरेन्द्र प्रसाद रेग्मी।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.