• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली सुनकोशी गाउपालिकामा जिम्मेवारी दिए बिकास के हो देखाउछु : मनोज श्रेष्ठ


  •    संवाददाता/ शुक्रबार, माघ २८, २०७८  

  • अल्चना श्रेष्ठ

    अभियानखबर पोखरा

    सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको तयारीमा आयोग र राजनीतिक दलहरू           जुटेका छन्

    May be an image of 7 people and people standing

    सिन्धुली सुनकोशी गाउपालिकामा जिम्मेवारी दिए बिकास के हो देखाउछु भनेर आफ्नो फेसबुक वाल हरुमा पोस्टयाको   आधारमा  सानै देखि नया नया काम  गर्न माहिर थिय  कुनैदिन सानोमा  हामि ७ ,८  पढ्दा थुम्कीको आपकोचौतारा मा  बिकासको बारे कुरा गर्दा   एसी भन्न नआयर चिसोदिने बाक्सा  भनेको अझै मेरो मानसपटलमा ताजा छ  भन्नु हुन्छ दिल कुमार  श्रेष्ठ  तेती खेर उसले गरेको कुरा हरु  आधा आधि  भाको छ  अहिले पनि  पनि सामाजिक तथा बिकासको कार्यहरूमा  बिभिन्न देश हरु घुमेर तेही अनुरुप  नेपाल मा  यहि गाउमा पनि  केहि गर्न  सकिन्छ भन्ने दाबि छ  अत्यन्तै लगनशील भएर लागि  परि रहेका छ र मैले  गरेको पनि छु  उदहारण को लागि यहि पालिकामा रहेको  प्रगतिशील उच्च माबी रातमाटा अन्य टोल   देखि लियर मैले गरेका काम हरु सुनकोशी गाउपालिकाबासी लाइ  अबगत छ नि । माओबादी केन्द्र  निकट उनि   पार्टीले जिम्मेवारी दिए र गाउ पालिका वासीको सहयोग रहेमा  दाबेदारी रहेको बताएका हुन् ।

    May be an image of 1 person and standing

    आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौं । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो,’ उनले भने, गाउपालिका वासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’

    No photo description available.

    तेस्तै उहाको बिसयमा लियर सामाजिक संजालमा  यहि बिसेय लाइ लियर विभिन्न टिक्का टिप्पणी भै रहेको छ

    No photo description available.

    बिनोद श्रेष्ठ  लेख्नु हुन्छ  जस्ताको तस्तै

    मनोज श्रेष्ठ कस्तो मान्छे हो भन्नेकुरो बोलिले होइन, रातमाटा स्कुलको ब्यबस्थापन समितिको अध्यक्ष भएर त्यत्रा त्यात्रा भबन अनि स्कुलको आमूल परिवर्तन गरेर देखाइएको मान्छे हो, सुनकोसी गाउँ पालिकाले यस्तो मान्छे केवल एक पटक गाउँपालिका प्रमुखको रुपमा पाए पक्कै नमुना गाउँपालिका बनाएर प्रमाणित गर्ने छन् … त्यो अवसर त्यहाँका जनताले प्रदान गरुन् … स्वतन्त्र उम्मेद्बारीको शुभकामना !

    सबिन श्रेष्ठ  लेख्नु हुन्छ

    जे बोल्नु हुन्छ त्यो गरेर देखाउनु हुन्छ ।।हाम्रो मनोज दाईले मेरो तर्फ बाट फुल सपोट दाईलाई  अग्रिम जितको शुभकामना

    दिनेश श्रेष्ठ  लेख्नु हुन्छ

    अत्यन्तै सामाजिक कार्यहरु तथा बिकास को निम्ति धेरै चिन्ता जनक र चासो राख्नु का साथै सजिलै त्यसलाइ समाधान गर्न सक्ने हजुर को त्यो आट,साहस अनि हरेक ब्यक्तिको आपत बिपत लाइ सजिलै समाधानका उपाय हरु खोज्ने त्यो आट लाइ म हिर्दय देखि नै हार्दिक नमन ब्याक्त गर्न चाहान्छु। आगामि दिन मा सबैले एउटा सफल नायक को रुपमा चिन्न पाओस र मेरो तर्फ बाट fully support छ।

    तिलक श्रेष्ठ  लेख्नु हुन्छ

    आगामी निर्वाचनमा सुनकोसीका लागि उपयुक्त उम्मेदवार छनोट आवश्यक छ । सुनकोसिलाई उत्कृष्ट गन्तव्य बनाउन आवश्यक भएकोले त्यसैअनुसार प्रत्यक दलले उम्मेदवार चयन गर्नुपर्ने देखिन्छ । स्थानिय तहमा उम्मेदवार हुन इच्छुक ब्याक्तीबारे चर्चा सुरु भैसकेको छ । कतिपय इच्छुक उम्मेदवारहरु आफैं ताति रहेको मैले महसुस गरेको छु । तिनै तातिने उम्मेदवारका प्रत्यासी मध्य मेरा आदरणीय दाइ मनोज श्रेष्ठ पनि एक हुन् । आगामी स्थानीय निर्वाचन मार्फ विजयी जन प्रतिनिधि वनि राज्य सत्ताको संपूर्ण श्रोत साधनको उतित ढंगले परिचालन गरि सुनकोसी गा. पा. को समग्र विकास र उज्यालो छविलाई झनै उज्यालो बनाउने उनको जुन दृढ संकल्प छ । उहाको त्यो संकल्पलाई पूर्णता दिन अब समग्र सुनकोसीका मतादाता हरुको जिम्मा ह्रयो ।

    प्रतिभा  श्रेष्ठ  लेख्नु हुन्छ

    सामाजिक तथा बिकासको कार्यहरूमा अत्यन्तै लगनशील भएर लागि परिरहनु नै भएको छ र अगामी दिनहरुमा सबैले एउटा सफल नायक रुपमा चिन्न पाहोस हजुरलाई शुभकामाना छ Manoj Shrestha dai

    बिनोद कुमार श्रेष्ठ

    मनोज श्रेष्ठ कस्तो मान्छे हो भन्नेकुरो बोलिले होइन, रातमाटा स्कुलको ब्यबस्थापन समितिको अध्यक्ष भएर त्यत्रा त्यात्रा भबन अनि स्कुलको आमूल परिवर्तन गरेर देखाइएको मान्छे हो, सुनकोसी गाउँ पालिकाले यस्तो मान्छे केवल एक पटक गाउँपालिका प्रमुखको रुपमा पाए पक्कै नमुना गाउँपालिका बनाएर प्रमाणित गर्ने छन् … त्यो अवसर त्यहाँका जनताले प्रदान गरुन् … स्वतन्त्र उम्मेद्बारीको शुभकामना !

    मेरो पनि बिचार  हाम्रा  लाइ भन्दा राम्रा लाइ

    दिल कुमार श्रेष्ठ   सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.