• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

झापाको दमक बाट सुरु भयो माओबादि केन्द् र जनताको व्यापक सहभागितामा आर्थिक क्रान्ति


  •    एस पि रेग्मी / शनिबार, जेठ २६, २०८१  

  • झापा

    नेकपा माओवादी केन्द्रले उत्पादन सग जनतालाइ जोड्न एक घर,दुई बिरुवा कार्यक्रम निरन्तर झापा दमकमा चलाइरहेको छ ।

    जेष्ठ १३ गते बाट सुरु भएको अभियान आज सम्म निरन्तर चलिरहेको छ । यश अभियान अन्तरगत लाखौं बिरुवा बितरण गरिने नेकपा माओबादी केन्द्रका पार्टी का नेता झापा जिल्ला अध्यक्ष राजु आचार्य अग्नि ले बताएका छन।

    यसै क्रममा पार्टी र सरकारका उच्च नेता, मन्त्री ,कार्यकर्ता र व्यापक जनताको सहभागितामा स्वय जनताको घरघरमा उपस्थिति भएर रोपिरहेका छन ।

    कार्यक्रममा ycl नेपालका केन्द्रिय सचिब डम्बर पुलामी मगर “कर्म” ले अबको क्रान्ति कृषि क्रान्ति झापा बाट सुरु भैसकेको जानकारी दिएका छन ।

    त्यसै गरि पार्टी केन्द्रिय सदस्य, रन्जित तामाङ्गले अभियान का क्रममा आजको आवस्यकता जनताको जिबनस्तर उकास्नका निमित्त उत्पादन र उत्पादनमा आम युवा हरुको परिचालन अति अपरिहार्य भैसकेको बताए।

    कार्यक्रममा प्रदेस नेता दुर्गा चौलागाइले अब को मुल बजेट कृषि र उत्पादन मुखी हुनुपर्नेमा सरकार सचेत हुनै पर्ने बिचार राखेका थिए।

    यश अभियान को क्रममा पार्टी ले सहिद परिवार, जनमुक्ति सेना, घाइते बेपत्ता परिवार र समाजका सामाजिक ब्याक्तित्व र जेस्ठ नागरिकहरुलाइ सम्मान गरेको थियो। कार्यक्रम मा व्यापक जनसहभागिता र युवा आक्रसण दिनानुदिन बढदै गएको स्पस्ट देख्न सकिन्थ्यो।

    त्यसै गरि नगर अध्यक्ष रबि बस्नेतले अबको क्रान्ति झापा बाट भनिए पनि यसको मुख्य केन्द्र दमक बाट सुरु गरिएको र यश अभियान बिस्तारै देस भर पुग्नु पर्ने आवस्यकता भएको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.