• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अभियानका महिला समुहका सदस्यहरुलाई मादल, खैजडी र मुजुरा बजाउने तालिम पोखरा


  •    अभियान हाम्रो डट कम / बुधबार, जेठ २३, २०८१  

  • पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्ग स्थित अभियान महिला समुहका सदस्यहरुले मादल, खैजडी र मुजुरा बजाउनका लागि सीपमुलक तालिम लिएका छन् । समुहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा समुहमा आबद्ध ३५ जना सदस्यहरुले सो सीपमुलक तालिम लिएका हुन् ।

    पाँच दिनसम्म संचालन भएको तालिममा सहभागिहरुलाई रुद्र सुवेदी च्वाईले खैजडी र मुजुरा, सुनीता पौडेलले मादल बजाउने सगै अन्य विविध विषयमा सहजिकरण गरेका समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । सिप सिकै आत्मनिर्भर बनौ सगै मौलिक कला सस्कृतिको संरक्षण र जगेर्ना गरौ भन्ने उदेश्य सहित तालिम आयोजना गरिएको अध्यक्ष पौडेलले बताईन । समुहका सदस्यहरुलाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको भनाई उनको छ ।

    हराउदै गएका पुराना लोक बाजाहरुको संरक्षण गर्ने उदेश्य समेत तालिमको रहेको आयोजक समुहकी उपाध्यक्ष गंगादेवी पौडेलले जानकारी दिईन । तालिम लिएका समुहका सदस्यहरुले बिबाह, ब्रतबन्ध एबम टोल छिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन सहयोग पुग्ने भनाई उनको छ ।

    नयाँ पुस्तालाई आफ्नो मौलिक बाजा चिनाउन र बजाउन सिकाउन समेत तालिमले सहयोग गरेको समुहकी सदस्य सावित्री पराजुलीले बताईन । आफनो नेपाली मौलिक बाजा चिनाउने र यसको महत्वबारे परिवारका नयाँ पुस्तालाई जानकारी दिने काममा समेत तलिमले सहयोग पुरयाएको भनाई उनको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.