• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आइटी एजुकेसन ग्रुप डियरवाक एजुकेसनद्वारा पोखरामा बृहत सूचना प्रविधि सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


  •    अभियान हाम्रो डट कम/ सोमबार, जेठ २१, २०८१  

  • सूचना प्रविधिको क्षेत्रमा नेपालकै सर्बश्रेष्ठ आइटी एजुकेसन ग्रुप डियरवाक एजुकेसनले पोखरामा बृहत सूचना प्रविधि सम्बन्धी कार्यशाला गोष्ठी आईतबार सम्पन्न गरेको छ ।

    जेठ २० गते आइतबार पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा कार्यक्रम भएको हो । यसअघि डियरवाकले झापाको बिर्तामोडमा कार्यक्रम गरी सकेको

    पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्लाका विभिन्न विद्यालय, कलेजका विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुकाबीचमा नेपालको आइटि क्षेत्रकोबारेमा बृहत अन्तरक्रिया कार्यक्रम भएको हो ।

    सो अवसरमा नेपालमा सूचना प्रविधिको इतिहास, नेपालमा भए गरेका प्रयास तथा हालको अवस्था, नेपालमा उपलब्ध आइटिका विभिन्न डोमेन, आइटी क्षेत्र र पाठ्यक्रमको बीचमा रहेको खाडललाई पुर्नका निमित्त पाठ्यक्रममा गर्न सकिने सुधार तथा आफ्नो संस्थाले गरेको कामकोबारेमा स्पष्ट पारेको डियरवाक एजुकेशन ग्रुपका डाइरेक्टर यज्ञनिधि लम्सालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“पोखरामा भएको यो कार्यक्रम आइटीको सवैभन्दा बृहत कार्यक्रम हो। सूचना प्रविधिलाई बुझ्न चाहने सबैजना कार्यक्रममा सहभागी भएका थिए । ”आयोजकका अनुसार कार्यशालामा विश्वमा आइटीको अवस्था, देशभित्रको सम्भावना, आइटी पढेर कति कमाउन सकिन्छ ? नेपालमै कहाँ कहाँ आइटी पढ्न पाइन्छ ? अन्डर ग्राजुएट (आइटी) कुन कुन विश्वविद्यालयमा पढाइन्छ ?,आइटीको कोर्स कस्तो छ ?विश्व बजारमा आइटीको स्थान र हाम्रो पाठ्यक्रममा कहाँनेर दरार वा खाडल छ ?नेपालमा आइटीसम्बन्धी कम्पनी के कति छन् ? लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

    आईतबार सम्पन्न भएको कार्यक्रममा १६० भन्दा बढिको उल्लेख्निय सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.