• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुम्दीभुम्दीको आयोजनामा प्रश्न निर्माण दुइदिने कार्यशाला सम्पन्न


  •    अभियान हाम्रो डट कम/ शनिबार, जेठ १९, २०८१  

  • पुम्दीभुम्दीमा प्रश्न निर्माण कार्यशाला वडा शिक्षा समिति, पोखरा-२२ पुम्दीभुम्दी को आयोजनामा प्रश्न निर्माणमा विशिष्टिकरण तालीकाको प्रयोग सम्बन्धी दुइदिने कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै पोखरा -२२ का वडाध्यक्ष हिमलाल वरालले प्रश्न निर्माणमा कुशलता हुने शिक्षकले कक्षाकोठामा समेत कुशलतापूर्वक शिक्षण गर्ने तर्क गरे ।

    अँग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन बिषयका प्रश्नपत्र निर्माणको लागि विशिष्टीकरण तालिकाको प्रयोग कसरी गर्ने भन्ने विषयमा सह प्राध्यापक भिमनाथ बराल, मदन प्रसाद बराल, ध्रुवराज पौडेल, अम्बिक बराल तथा नरनाथ वरालले सहजिकरण गरेका थिए । कार्यक्रम समापन कार्यक्रममा बोल्दै बडा सदस्य कृष्णकुमारी देवकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन्। समापन सत्रमा सहभागीहरुको तर्फबाट सुमित्रा बराल, जापप्रसाद गुरुङ र प्रशिक्षकहरुको तर्फबाट मदन प्रसाद बरालले आफ्ना अनुभवहरू व्यक्त गरेका थिए।

    पृथ्वीनारायण क्याम्पस, राजनितीशास्त्र बिभागका सह प्राध्यापक भिमनाथ बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडाका १७ विद्यालयका ३५ शिक्षकहरुको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.