• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वीरगन्जमा १८ वर्षीय प्रिया यादवमाथि छुरा प्रहार


  •    अहियाँ हाम्रो डट कम / बुधबार, जेठ १६, २०८१  

  • वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा १८ बर्षिया किशाेरीमाथि छुरा प्रहार भएकाे छ । छुरा प्रहारबाट पर्साकाे पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे घर भएकी १८ बर्षिय प्रिया यादव गम्भीर घाइते भएकी छन्।

    वीरगन्जको राधेमाईमा विक्रम तिमिल्सिनाकाे घरमा डेरा लिएर बस्दै आएकी यादवमाथि मंगलबार राति साढे ८ बजे अपरिचत व्याक्तिले छुरा प्रहार गरेका हुन् । छुरा प्रहार गरिएपछि यादवले चिच्याउँदै प्रतिवाद गरेपछि छुरा प्रहार गर्ने व्याक्ति फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

    छुरा प्रहार गर्ने व्याक्ति फरार रहेकाे र उनकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यादवलाई कसले र किन छुरा प्रहार गरेकाे बारेमा खुल्न सकेकाे छैन। घाइते यादवलेपनि आँफुमाथि छुरा हान्ने व्याक्तिलाई आँफुले नचिनेकाे प्रहरीलाई बताएकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.