• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हजारौं जनतालाइ बिरुवा बितरण गर्दै माओबादि केन्द्रले उत्पादन र सुदृढीकरण अभियान सन्चालन


  •    एस पि रेग्मी / आइतबार, जेठ १३, २०८१  

  • ने क पा माओवादी केन्द्र दमकले “पुर्बेली संगठन सुदृढीकरण अभियान ” दमक वाड न: १ बाट उद्घाटन गरेको छ ।
    पार्टी केन्द्रीय सदस्य क. अजम्बर राई ( काङवाङ) प्रमुख आतिथ्यतामा – बिशेष अतिथि जिल्ला पार्टी अध्यक्ष राजुु आचार्य क.(अग्नी), पार्टी प्रदेश सचिवलय सदस्य दुर्गा चाैलागाई , बिरेन्द्र बस्नेत, प्रदेश सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय सचिव डम्बर पुलामी कर्म , बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत लगायत अभियान काे दश वटै वडाका संयाेजकहरू लाई एक लिच्चि र एक कागतीकाे बिरुवा दिदै यश कार्यक्रमका सम्योजक युवा नेता तथा ycl नेपालका केन्द्रिय सचिब डम्बर पुलामी मगर (कर्म) ले पटका पड्काएर उद्घाटन गर्नु भएको थियो।

    कार्यक्रम को मुख्य उदेस्य उत्पादन र सुदृढीकरण रहेको बताउदै कार्यक्रममा जनयुद्ध कालिन नेता तथा कार्यकर्ता र सेल्टर दाता ,शहिद्व,बेपत्ता परिवार, जेष्ठ नागरिक लागायत लाइ सम्मान गरिएको थियो। दमकमा दस वटै वडामा यश कार्यक्रम लगिने र प्रत्येक जनतालाइ उत्पादन सग जोड्ने उदेश्य का साथ दसवटै वडामा प्रत्येक घर घरमा लिच्ची र कागतिको बिरुवा बितरण गर्ने कार्यक्रम सम्योजक डम्बर पुलामी कर्म ले बताउनुभयो।

    जनताकाे हरेक सुख दु:खमा साथ रहदै पार्टी लाई चलायमान बनाउन र समाजबादि यात्राको ग्यारेन्टी गर्न अबको नेतृत्व पुर्वले गर्ने उद्द्घोस गर्नु भयो।जे जति अहिले सम्मकाे परिवर्तनको नेतृत्व पश्चिमले गराे् अब समाजबादि यात्राको नेतृत्व पुर्बेले गर्ने भन्दै प्रत्येक जनताकाे घर घरमा परिवर्तन मा सहभागी सम्पुर्ण लाई सम्मान पत्र र वडाका प्रत्येक घर घरमा बिरुवा लिएर जाने र बिभाजन भएका जनता,नेतृत्व,संघसंगठन र समाजलाई एकढिका बनाएर अगि बढ्ने प्रतिवद्वता जनाए

    यस अभियान ले गाउँ टाेल र सहरकाे हरेक गल्ली चाेकहरूमा माओवादी ल्याएकाे उपलब्धिलाई सस्थागत गर्दै आउने भबिस्यमा सम्पुर्ण युवा पिडीलाई उत्पादनमा जोड्दै अघि बड्ने बताए। उनले भने सरकारले प्रत्येक नागरिकको उपचार र निशुल्क शिक्षा काे नयाँ अबधाराण ल्याउनुपर्ने बताए। अहिले सबै चाेक गल्लि हरुमा माओवादी विरुद्ध अफवाह फैलिएपनी अबको नेतृत्व युवा पिढीले समालेर सबैलाई माओबादिको खोजी गर्नुपर्ने अवस्थामा पुराइने बताउदै कार्यक्रममा हजारौं उपस्थितिको तालिको गुन्जमान सहित कार्यक्रम समापन गरियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.