• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राम्जा-पोखरा सम्पर्क समाजको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न


  •    अभियान हाम्रो / आइतबार, जेठ ०६, २०८१  

  • राम्जा-पोखरा सम्पर्क समाजको पाँचौं अधिवेशन सम्पन्न भएको छ। पोखरा ट्रेडमल स्थित क्लासिक चुल्हो एण्ड रेस्टुरेन्टमा भएको कार्यक्रममा सल्लाहकार (अधिवक्ता )श्री कृष्ण प्रसाद भट्टराईका ९७ बर्षिय बुवा श्री हरिप्रसाद भट्टराई ज्युको प्रमुख आतिथ्यता,,संस्था संरक्षक तथा सल्लाहकार (नेपाल सरकारका प्रधानमन्त्री ज्यु का प्रेस बिज्ञ्)श्री मनहरी तिमिल्सिना को विशिष्ट आतिथ्यता र समाजका सल्लाहकार (शिक्षाविद्य)श्री नगेन्द्रराज पौडेल र समाजका आजीवन सदस्य तथा मोदी गा.पा वडा नं ७ राम्जाका वडाध्यक्ष श्री दुर्गा प्रसाद गौतम ज्यु को बिशेश आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा समितिका विभिन्न जिम्मेवारीमा रहनुहुने पदाधिकारीले स्वागत मन्तव्य,प्रतिवेदन वाचन र कार्यक्रमको संयोजन गर्नुभएको थियो।अधिवेशनको दोश्रो सत्रको नेतृत्वमा सल्लाहकार श्री नगेन्द्रराज पौडेलले गर्नुभएको थियो।उहाँको नेतृत्वमा रहेकोे निर्वाचन मण्डलमा समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार सु.मे श्री प्रेम बहादुर खत्री गौतम र सल्लाहकार श्रीमती-श्री पबित्रा गुरुङ ज्यु रहनु भएको थियो ।
    समाजमा आबद्ध बहुसंख्यक आजीवन सदस्य ज्युहरुको भेलाले धनेस्वरी पराजुली को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ भने समाजका अध्यक्ष- सुश्री मिना केसी तिमिल्सिना ज्युको अध्यक्षता भएको कार्यक्रम संचालन कार्यसमिति सदस्य तोयानाथ तिमिल्सिना गर्नु भएको थियो ।

    नव निर्वाचित कार्यसमिति निम्न प्रकार रहेको छ।
    १,अध्यक्ष -धनेस्वरी पराजुली
    २,वरिष्ठ उपाध्यक्ष -डम्बर बहादुर क्षेत्री
    ३,उपाध्यक्ष -राजेन्द्र तिमिल्सिना
    ४,सचिव -तोयानाथ तिमिल्सिना
    ५,सह-सचिब -अर्जुन पौडेल
    ६,कोषाध्यक्ष -सुर्य प्रसाद पौडेल
    ७,सह-कोषाध्यक्ष -डम्बर बहादुर के.सि

    सदस्यहरू

    ८, गुमा देबि शर्मा
    ९,अनिरुद्र पौडेल
    १०,मनहरी चालिसे
    ११,पबित्र शर्मा पौडेल
    १२,हिमाल तिमिल्सिना
    १३,लक्ष्मी पौडेल लामिछाने
    १४,सावित्री गौतम र
    १५,मिना तिमिल्सिना

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.