• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

घारीकुलो टोल विकास सस्थाको  साधारण सभा सम्पन्न


  •    राम्जी प्रसाद लम्साल / आइतबार, बैशाख ३०, २०८१  

  • पोखरा ,बैशाख

    घारीकुलो टोल विकास सस्थाको १२ औं   साधारण सभा सनिवार  सम्पन्न भएको छ ।

    सभाको  पोखरा महानगरपालिका वार्ड न १७ का अध्यक्ष राधिका शाही योगीले उद्घाटन गर्नुभएको थियो। शाहिले  टोलको विकासमा टोल र वडाको आपसी समझदारी र समन्वय एबम सहकार्यमा समग्र विकास सम्भब हुने उल्लेख गर्नुभयो । टोल टोल र बस्ती निर्माणका लागि आम वडाबासिको साथ बिना केही पनि संभब नहुने भन्दै  स्थानियका समस्या र गुनासा जति सक्दो  तत्काल सम्बोधन गर्नेगरि कार्य सम्पादनको प्रयास गरेको बताउनु भयो।

    कार्यक्रममा वडा सदस्य शिवराम भण्डारीले टोल बिकास समिति वडाको पोषणदिने बिरुवाको जरा जस्तै भएको बताउदै खबरदारी  ,नियमन ,अनुगमन र सहकार्यमा दत्तचित्तले काम गर्न आग्रह गर्नुभयो । घारिकुलो बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पुरन गीरी ले टोल विकास सस्थाले सहकारी सस्था गठनका लागि गरेको योगदानको खुलेर प्रसम्सा गर्नु भयको थियो। घारिकुलो आमा समुहका कोषाध्यक्ष  लक्ष्मी अधिकारीले टोलको विकासका लागि आमा समूहले सधै हातेमालो गर्ने कुरा ब्यक्त गर्नुभयो।

    टोल बासिको तर्फ़ बाट चेत प्रसाद लामिछानेले बालबालिकाको क्षेत्रमा पनि काम गर्नु पर्ने अवधाराण ब्यक्त गर्नुभयो। कार्यक्रममा स्वाबलम्बी टोल विकास  सस्थका अध्यक्ष  डुक प्रसाद पौडेल ,बिरुवा मार्ग टोल विकास सस्था का  अध्यक्ष सालिकराम भण्डारी ,बसन्त राज शर्मा, केवल गिरि योगेंद्र प्रसाद पराजुली , कृष्ण प्रसाद पौडेल, टोपराज ढुंगाना सहितले  टोलको विकासमा टोल बासिले नै हातेमालो गर्नुपर्ने धारणा राख्नु भयको थियो ।

    टोल विकास सस्थाका अध्यक्ष  गोबिन्द गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत मन्तब्य कार्य समिति सदस्य कृष्ण कुमारी तिवारी गौतम र  संचालन सचिब दिपक प्रसाद लामिछानेले गर्नु भयको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.