• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जलारी दिदीबहिनी समूह पोखरा को ३ दिने उद्घोषण तालिम सम्पन्न

"जलारी दिदीबहिनी समूह पोखरा को ३ दिने उद्घोषण तालिम सम्पन्न "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख २५, २०८१  

  • पोखरा ।

    जलारी दिदीबहिनी समुह पोखरा ६ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको प्रशिक्षक सहयोगमा भएको उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धि तालिम सोमबार सम्पन्न भयो । शनिबार देखि संचालन भएको तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य शोभा जलारीले जलारी समुदायका महिला पछि पर्नुको मुख्य कारण नै नेतृत्वमा आउन नसक्नु रहेको वताउँदै नेतृत्वमा आउन उद्घोषण कला र नेतृत्व विकास तालिम अपरिहार्य रहेको वताइन ।

    सो अवसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले स्वतन्त्र पत्रकार संघ कास्कीले लक्षित वर्गका समुदायमा निशुल्क रुपमा प्रशिक्षकहरु उपलब्ध गराउँदै आएको वताउँदै कुनै पनि संघ संस्थाले आग्रह गरेमा सहयोग गर्न तयार रहेको वताए ।

    कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका सल्लाहकार रामचन्द्र जलारी, फेवा आमा समुह अध्यक्ष सीता जलारी, राधा ढकाल, कृष्ण क्षेत्री, पितम सेन, प्रशिक्षार्थीहरु क्रिष्टिना जलारी, खुशी जलारी, कुमारी आले जलारी, कुमारी मगर जलारी लगायतले आफ्ना अनुभव वताए । तालिममा पोखरा ६ बैदाम र पोखरा १८ खपौदीका ३० जना महिला दिदीबहिनीहरु सहभागी भएका थिए भने स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सचिव रजनी तामाङ, कोषाध्यक्ष राधा ढकाल, सदस्यहरु गणेश वज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार तथा पर्यटन व्यवसायी कृष्ण क्षेत्री, वेभपेज नेपालका पितम सेन, स्वतन्त्र पत्रकार डिल्लीराम कार्कीले प्रशिक्षण दिएका थिए । समुहकी अध्यक्ष मिना जलारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष संचिता जलारी र संचालन दिपा जलारीले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.