• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

करिब ३ वर्ष अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता

"करिब ३ वर्ष अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता "

  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख २४, २०८१  

  • राइड सेयरिङ एप ‘इन्ड्राइभ’ सोमबारदेखि औपचारिक रुपमै नेपालमा प्रवेशको घोषणा गर्ने भएको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भएर वैधानिक रूपमा  सेवामा आउन थालेको हो ।

    इन्ड्राइभ दर्ता नभई सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने क्रम तीव्र भएको थियो । पटक–पटक  औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि इन्ड्राइभले प्रक्रिया पछ्याएको थिएन ।

    यसले गर्दा सेवाग्राही जोखिम लिएर इन्ड्राइभ प्रयोग गर्न बाध्य भएका थिए भने पठाओ पनि यसबाट प्रभावित भएको थियो । सोमबार भने इन्ड्राइभले कम्पनी दर्ता गरेपछि आफ्नो सेवा औपचारिक रुपमै सुरुवात गर्दैछ ।

    नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलोपटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेपछि निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु कार्य सुरु भएको थियो । त्यतिबेलादेखि नै माग भएपनि अहिलेसम्म संघीय ऐनमा नै निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था भएको छैन ।

    तर, सरकारले प्रविधिको प्रयोग भन्दै यो सेवालाई प्रतिबन्ध लगाएको छैन । तर, बेला–बेलामा हुने धरपकड र कारवाीले राइडर र सेवाग्रही पीडित छन् । पछिल्लो सयममा अफलाइन राइड लिने क्रम झांगिएकाले सेवमा अनेकन समस्या देखिएका छन् ।

    प्रदेशहरुले यसबारे कानुनी व्यवस्थाहरु गरेपनि संघीय कानुनको अभाव र व्यवस्थापनको कमजोर योजनाका कारण समस्या भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.