• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा १० का आमा समुहका पदाधिकारीलाई महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण


  •    अभियान हाम्रो / शुक्रबार, बैशाख २१, २०८१  

  • पोखरा

    पोखरा महानगरपालिका वडा नम्बर १० भित्र रहेका आमा समुहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिसको ब्यवस्थापनमा वडा भित्र रहेका ४० वटा आमा समुहका अध्यक्ष र सचिवहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आमा समुहमा आवद्ध दिदीबहिनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला शसक्तिकरण कार्यक्रमको आयोजना गरिएको वताए ।

    तालिम अन्तर्गत बिहीबार आमा समुहका सचिवहरुलाई उद्घोषण तालिम र शुक्रबार कानुनी परामर्श र पञ्जीकरण सम्बन्धी तालिम प्रदान गरिएको बताउदै अध्यक्ष गुरुङले महिला दिदीबहिनीहरुका लागि आगामी दिनमा पनि ब्यूटीपार्लर तालिम, कौशी खेती तालिम युवाहरुका लागि कपाल काट्ने तालिम र वडा भित्रका टोल बिकास संस्थाहरु बीच फुटवल प्रतियोगिताको समेत आयोजना गर्दै वडा भित्रका बासिन्दालाई लक्षित गरी आत्मनिर्भर बनाउने गरी तालिमहरुको आयोजना गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

    दुई दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा अधिवक्ता भगवती पहारी, ग्लोबल आइएमई बैंकका पूर्णिमा आले, पोखरा जेसिसका अध्यक्ष देवराज शर्मा, वडा सचिव दमयन्ती पराजुली, जेसिसका गणेश गिरी, विजय बराल लगायतले सहजीकरण गरेका थिएभने कार्यक्रममा वडा भित्रका ४० वटा आमा समुहका अध्यक्ष र सचिवहरुको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.