• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैदी बन्दी न्यायीक सरोकारमा नल बहादुर मनोनित


  •    अभियान हाम्रो / सोमबार, बैशाख १७, २०८१  

  • पोखरा

    मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रिय सदस्यमा पोखराका नल बहादुर गुरुङ मनोनित भएका छन् ।

    मञ्चको हालै वसेको केन्द्रिय कमिटिको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारी समेत प्रदान गरेको छ ।

    मानव अधिकार तथा कैदी वन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्था मानव अधिकारको पूर्ण संरक्षण, सम्बद्र्धन र विकास विना सामाजिक न्या प्राप्त हुन नसक्ने तथ्यलाई हृदयगम गर्दै मानव अधिकारको विश्वव्यापी मान्यता प्रति सहमति जनाउँदै मानव अधिकारमा विश्व व्यापकता, अत्मनिर्भरता जस्ता आधारभुत सिद्धान्त प्रति प्रतिवद्ध भइ गैर नाफा मूलक, गैर राजनितिक गैर सरकारी संस्थाको रुपमा स्थापना भएको हो ।

    केन्द्रिय सदस्यमा मनोनित भएका नल बहादुर गुरुङले छिट्टै कास्की जिल्ला गठन गरी कारागारमा रहेका कैदी बन्दीहरुको न्याय प्रदान गर्दै उनिहरुको हकहितका लागि कार्य गर्ने वताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.