• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ बैशाख१४ गते शुक्रबार तपाइको आजको राशिफल

"आज मिति २०८१ बैशाख१४ गते शुक्रबार तपाइको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, बैशाख १४, २०८१  

  • मेष- व्यापार तथा उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्ने छन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय छ। अरूले गरेको कमको मूल्यांकन गर्नुपर्नेछ। आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ।

    वृष- पशुधन र जमिनबाट सामान्य लाभ होला। व्यापार भने ठीकै मात्र रहला। कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला। केही अधुरो काम सम्पन्‍न हुने दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ।

    मिथुन- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। केही विवादमा परिने योग छ, सावधान रहनु होला। शारीरिक-मानसिक आलस्यता बढ्नेछ। झैझगडा हुने दिन छ।

    कर्कट- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ।

    सिंह- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। यात्रामा भने जोगिएर काम गर्नु होला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ।

    कन्या- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहने छन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामका लागि नयाँ अवसर आउनेछ। मनमा सद्‍विचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ।

    तुला- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी आज नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। धेरै बोल्ने बानीले दुःख पाइएला, होश पुर्‍याउनु होला। धनको नाश पनि होला। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।

    वृश्‍चिक- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। धन र अन्‍न लाभ हुन सक्छ। प्रेमको प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। मन्दिरको भ्रमण हुन सक्छ।

    धनु- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। यात्राको योग छ। परिवारमा खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्यमा पुग्‍न सकिने समय छ। प्रयासलाई जारी राख्‍नु होला। गरिराख्‍नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। जागिरमा पनि समस्या देखापर्नेछ।

    मकर- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने र सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।  विस्तारै कामहरू बन्‍न थाल्ने छन्।

    कुम्भ- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। आर्थिक हानी हुन सक्छ। समयको गति पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। खर्च धेरै नै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन।

    मीन- अधुरा काम बन्‍ने र नयाँ काम पाउने योग छ। नोकरीमा आफ्नो वर्चश्‍व बढाउन सकिनेछ। दिन सामान्य रहने छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.