• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मणिराम आचार्य द्वारा लिखित ” तब उठ्छाैं माथि-माथि “

" मणिराम आचार्य द्वारा लिखित " तब उठ्छाैं माथि-माथि " "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख १२, २०८१  

  • उडाउला जस्ताे शिखरिणी हावा :
    छन्दजस्तै छन्दमा शब्द छन् सम्मानका,
    आनन्द माेहित जगत सखाप छ चराचरका,
    प्रेम निहुरिन्छ लताझैं
    मानवता नै सबकाे भातृत्व हाे जीवका
    जीवन शून्य छ सरी नठान,
    आहा ! हामी छाैं नि उम्मेदका जहाँ दु:खका जरा कतै प्राणविहीन नहुन्
    कतै मनविहिन नहुन्
    कथा विपदका!
    यात्रा मित्रतकका!
    हुन् यी मानवताका,
    सेवा नै कर्म चिन्हका!
    जहाँ खारलाई हटाएर निख्खार दिनुछ
    जहाँ भारलाई हटाएर पङ्ख उतार्नुछ
    यहाँ हरियाली फेरि उमार्नुछ
    यहाँ फेरि जैविकता उमार्नुछ
    आगाे राेपेर धरती मात्र अँगार छर्नुछ
    अहँ हाेइन,
    यहाँ चेतना छरेर मनहरु पनि हरियाली पार्नुछ ,जहाँ आश्वस्त जिन्दगी सबकाे सपार्नुछ!
    कविताका बिउहरु,
    कतै धरती सजाउन पनि
    उठ्छन् यी हुन् चेतनाका आँटहरु
    मानवताका लागि हरपल विचार नै त हामी सबकाे साथी
    तब उठ्छाैं माथि- माथि!
                (काेटगाउँ उक्लँदाकाे रनवन हेर्दै रचित)
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.