• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुरुङ समाज जापान को प्रथम अधिवेशन मे १२ मा


  •    अजय क्षेत्री / बुधबार, चैत २८, २०८०  

  • हाम्रो जस्ता संघिय लोकतान्त्रिक गणतन्त्रिक मुलुकमा बहुजाती , बहुभाषीक, बहुधार्मिक र बहुसंस्कृतिक विविधताले सजिएको देशमा गुरूङ जातिको कला , संस्कार , भेषभुषा , रहनसहन , पराम्परा , भाषा आदी तमू जातीमा मात्र सिमित नभई देश तथा विदेशमा समेत चीरपरिचित छन् । गुरूङ समुदायको संस्कार सँस्कृति र भेषभूषा देशकै गहना हो ।

    हामीले कला संस्कारलाई संरक्षण गर्दै भावि नयां पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्दछ। यो नै अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहनु भएका तमाम् गुरुङहरुलाई समेट्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण गुरुङ लाई अपनत्व महशुस हुने गरी “गुरूङ समाज जापान “ स्थापना गर्न लागेको तदर्थ कमिटीका सचिव मोती गुरुङ ले बताए ।

    “प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं” भन्ने कथनलाई प्रमुख नारा बनाएर टोकियोको मितो दे गोतान्दामा हुने ऐतिहासिक प्रथम अधिवेशनलाई भब्यताका साथ सफल पार्न स-शक्त एवमं जुझारू युवा युवराज गुरुङ को संयोजकत्वमा तदर्थ कमिटी तय गरेको छ । साथै विधान मस्यौदा समिति, प्रचार प्रसार समिति लगायत विभिन्न उपसमितिहरु वनाई अधिवेशन भव्यताका साथ सफल वनाउन सबै लागि परेको प्रचार-प्रसार विभाग संयोजक प्रकाश कोके गुरुङले वताए । हामीले समाजको संख्या थप्न मात्र खोजेको पटकै होइन ।

    गुरूङ समाज जापानले निकट भविष्यमा आफ्नो लक्ष्य र उदेश्यलाई आत्मासाथ गर्दै गुरूङ समुदायको प्ये ताँ ल्हु ताँ, भाषा, भेषभूषाको संरक्षण र संवर्द्धनमा जोड दिँदै, गैर गुरूङ नेपाली समुदायसंग समेत हातेमालो गर्दै एउटा उदाहरणीय कार्य गर्नेमा संयोजक युवराज गुरूङले जानकारी गर्नु भयो । प्रथम ऐतिहासिक अधिवेशन भव्यताको साथ सफल पार्नको लागि सबै जापानवासी तमुहरुलाई आयोजक “गुरुङ समाज जापान” द्वारा विनम्र अनुरोध सहित अहवान गरेका छन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.