• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वझाङमा माओवादीलाई नसघाउने एमालेलाई इलाममा हामी किन सघाउने ? इलामका माओवादी कार्यकर्ता

"वझाङमा माओवादीलाई नसघाउने एमालेलाई इलाममा हामी किन सघाउने ? इलामका माओवादी कार्यकर्ता  "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत २६, २०८०  

  • नेपाली काङ्रेसले एमालेका सुभाष नेम्म्वाङसँग झिनो मतले पराजित भएका डम्वर खडकालाई नै उम्मेद्वार वनाएको छ भने नेकपा एमालेले सुभाष नेम्म्वाङकै सुपुत्र सुहाङ नेम्वाङलाई मैदानमा उतारेको छ ।
    भर्खरै माओवादी छाडेका मिलन लिम्बुलाई रास्वपाले उम्मेद्वार वनाएको छ, नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले इलामका पुराना लोकप्रिय नेता धिरेन्द्र शर्मालाई उम्मेद्वार वनाउन एकल सिफारिस गरेको थियो ।

    म्मेद्वारी घोषणा भएसङ्गै माओवादीका कार्यकर्ताहरु चुनावी प्रचारमा होमिसकेका थिए तर एकाएक पार्टीले इलाम -२ मा एमालेका उम्मेद्वारलाई सघाउने र वझाङमा एमालेले माओवादीको उम्मेद्वारलाई सघाउने खवर वाहिरियो, तर त्यो खवर मनोनयन दर्ताको दिनसम्म मात्रै सत्य सावित भयो, वझाङमा एमालेले माओवादी केन्द्रबाट टिकट प्राप्त गरेका जनक वुढालाई समर्थन नगरि आफ्नै उम्मेद्वार दमन भण्डारीलाई उम्मेदवार मनोनयन दर्ता गर्‍यो ।
    एमालेले वझाङमा मनोनयन गरेपछी इलाम -२ मा एमालेलाई सहयोग गर्न नहुने भन्दै माओवादी कार्यकर्तामा चर्को आक्रोस देखिएको छ् इलामका माओवादी कार्यकर्ता भन्छन वझाङमा एमालेले सहयोग नगरेपछी हामी पनि इलाममा एमालेलाई सहयोग गर्न वाध्य छैनौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.