सोमबार राति पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । काहुँडाँडामा भीषण आगलागी पछि आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको टोली निरन्तर खटिरहेको थिए ।
गएराति पोखराको काहुँडाँडामा भीषण आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण भने आउन बाकि छ ।








