• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक वडा नं.१को वडा सम्मेलन समापन


  •    एसपी रेग्मि/ आइतबार, चैत ०४, २०८०  

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक वडा नं.१को वडा सम्मेलन क.प्रेम बहादुर बेघाकाे अध्यक्षतामा- अथितिहरू पार्टी प्रदेश सचिवलय सदस्य द्वाेय दुर्गा चौंलागाई(श्रीकान्त) ,बिरेन्द्र बस्नेत विशेष अथिति प्रदेश समिती सदस्य तथा ycl नेपालकाे केन्द्रीय सचिव डम्बर पुलामी मगर ( कर्म ) नगर इन्चार्ज बेदु गाैतम पार्टी नेता देउ कुमार नेम्वाङ शंकर बस्नेत , बन्दना नेम्वाङ ,नव निर्वाचितवडा २ काे पार्टी अध्यक्ष अग्नि गजुरेल लगायतकाे उपस्थितिमा दमक १ काे वडा सम्मेलनले १७ सदस्य निर्वाचित वडा कमिटी
    (१) अध्यक्ष = प्रेम बेघा लिम्बु
    (२) उपाध्यक्ष = राजकुमार लिम्बु
    (३) सचिव =राज कुमार राई
    (४)सह सचिव = डिक बहादुर लिम्बु
    (५) काेष अध्यक्ष = एलिषा बर्देवा
    सदस्यहरू
    (६) फुल माया राई
    (७)केशव नेपाली
    (८)लय प्रसाद न्याैपाने
    (९)खडा्नन्द भन्डारी
    (१०) मन बहादुर विश्वकर्मा
    (११)ओम सेती सुरूवाल
    (१२) साेमी लावती
    (१३) सुरेष राई
    (१४) याम बहादुर राई
    (१५) बलि राज संम्हामफे लिम्बु
    (१६) सुर्य बहादुर जाेगी
    (१७) देबेन्द्र पाण्डे
    निर्वाचित सबै कमरेडहरू लाई सफल कार्यकालकाे हार्दिक शुभकामना ब्यक्त्त गर्दै कार्यक्रम समापन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.