• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल कम्युनिष्ट(माओवादी केन्द्र) दमक वडा नं. ३ र ४ को वडा सम्मेलन सम्पन्न

"नेपाल कम्युनिष्ट(माओवादी केन्द्र) दमक वडा नं. ३ को वडा सम्मेलन सम्पन्न "

  •    एसपी रेग्मी / शुक्रबार, चैत ०२, २०८०  

  •  

    झापा

    नेपाल कम्युनिष्ट(माओवादी केन्द्र) ले आज दमक वडा नं. ३ को वडा सम्मेलन श्री गणेश धिमाल  अध्यक्षता तथा प्रदेश समितीका सचिवालय सदस्य श्री दुर्गा चौंलागाई(श्रीकान्त) ज्युको प्रमुख आतिथ्यता एवम् विशेष अतिथीहरु प्रदेश समिती सदस्यका साथै वाईसीएल केन्द्रिय  सचिब क डम्बर पुलामी (कर्म) नगर ईन्चार्ज श्री बेदु गौतम,पार्टी नेता देउकुमार नेम्बाङ, वाईसीएल केन्दृय सदस्य निसान मगर, वाईसीएल केन्द्रिय पुर्व जनमुक्ति सेना समन्वय समिति सदस्य सुरेन्द्र रेग्मी दमक नगर सचिवालय सदस्य श्री शान्ती धिमाल लगायतको उपस्थितिमा श्री गणेश कुमार धिमाल ज्युको संयोजकत्वमा १७ सदसिय शसक्त वडा कार्यसमितीलाई सर्वसम्मत निर्वाचित गराई उक्त वडा सम्मेलन पुनर्गठन कार्यक्रम सौहार्द्धपुर्ण वातावरणमा पुराना कमरेड,सहिद परिवार ,पुर्व जनमुक्ति सेनालाई सम्मान गर्दै भब्यताका साथ सम्पन्न गरेको छ।

    No description available.No description available.

    त्यसै गरि दमक वार्ड न  ४ को दोश्रो वडा सम्मेलन बाट मान ब श्रेष्ठ को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ। यसै कार्यक्रममा प्रमुख अतिथी प्रदेस सचिबालय सदस्य दुर्गा चौलागाईं (श्रीकान्त) विशेष अतिथी वाईसीएल नेपालका केन्द्रिय सचिब तथा प्रदेस नेता डम्बर पुलामी मगर (कर्म) रहनु भएको थियो। कार्यक्रम भब्य र सब्यसाथ सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.