• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनप्रतिनिधि देखि कर्मचारीको सम्पति सबै छानबिन गर्नुपर्छ : देबकृष्ण पराजुली


  •    अजय क्षेत्री / सोमबार, फागुन २८, २०८०  

  • पोखरा महानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष देबकृष्ण पराजुली ले समाजिक सन्जालमा कर्मचारी का कारण विकास निर्माणमा बाधक भएको भन्दै गुनासो पोखेका छन

    हामी जनताबाट निर्वाचित भएर आएपछि केही कुराहरु जनतालाई उजागर गर्नै पर्छ जस्तो लाग्छ तर अझै पनि महानगरका तेस्ता वडा छन जुन वडामा सडक को त के कुरा बिजुलि समेत पुगेको छैन वडा अध्यक्ष ज्यू हरुलाई थाहा छ कि नाई भन्दै प्रश्न सोधेका छन प्रत्यक जनप्रतिनिधि र कर्मचारी को सम्पति छानबिन हुनुपर्छ बिकास निर्माणका काम मा बाधक बन्नि नै कर्मचारी हुन मुसा जसरी छिर्नि र हात्ती बनेर निष्कने प्रविति को अन्त्य कहिले हुन्छ जसले मेरो कल्पना र काम गर्ने योजनामा बाधा पुर्यायो उसकै भाषण किन सुन्ने भनेर महानगरको सातौं स्थापना दिवसको कार्यक्रम स्थलबाट निस्केर हिडेको स्टाटसमा लेखेका छन ।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.