• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण

  •    अभियान हाम्रो / शनिबार, फागुन २६, २०८०  

  • पोखरा,  फागुन

    शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण गरिएको छ ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षा अन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार रुपैयाँ एवम् अन्य अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्ति रकम ३९ जनालाई गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

    कार्यक्रममा विद्यालयका सहयोगदाताहरु जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एन प्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरा लगायतलाई सम्मान गरिएको थियो ।

    त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताउनुुभयोल ।
    विद्यालयको सर्वाङ्गिण विकासमा बर्तमान व्यवस्थापन समितिको योगदान विशिष्ट रहेको उल्लेख गर्दै उहाँले विद्यालयको वृत्तिविकासमा महानगरपालिकाको समेत ध्यान जाने बताउनुुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कलादेवी बराल, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाताहरु हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय मा.वि. का व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका वडा नं २ का सदस्य गोमा सुवेदी लगायतले बोल्नुुभएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिनुुभयो ।

    शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण
    पोखरा, २५ फागुन । शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण गरिएको छ ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षा अन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार रुपैयाँ एवम् अन्य अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्ति रकम ३९ जनालाई गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

    कार्यक्रममा विद्यालयका सहयोगदाताहरु जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एन प्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरा लगायतलाई सम्मान गरिएको थियो ।

    त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताउनुुभयोल ।

    विद्यालयको सर्वाङ्गिण विकासमा बर्तमान व्यवस्थापन समितिको योगदान विशिष्ट रहेको उल्लेख गर्दै उहाँले विद्यालयको वृत्तिविकासमा महानगरपालिकाको समेत ध्यान जाने बताउनुुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कलादेवी बराल, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाताहरु हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय मा.वि. का व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका वडा नं २ का सदस्य गोमा सुवेदी लगायतले बोल्नुुभएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिनुुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.