• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८०फाल्गुन १९ गते शनिबार तपाइको आजको राशिफल

"आज मिति २०८०फाल्गुन १९ गते शनिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन १९, २०८०  

  • मेष- कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। समय अनुकूल छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रशन्‍नता मिल्नेछ। रोकिएका काम बन्‍नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। कृषि, पशुधनबाट पनि यथेष्‍ट लाभ मिल्नेछ।

    वृष- खर्चको मात्रा  बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ । आँटेको काममा सफलता मिल्नेछ। अरूबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि छ। तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ। नोकरीमा पदोन्‍नति र राजनीतिमा लाग्‍नेहरूलाई विशेष फाइदा हुने समय छ।

    मिथुन- स्वादिष्‍ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्‍वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्‍नेछन्। समयमा काम पूरा नहुनाले अवसर गुम्‍न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ। स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ।

    कर्कट- भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्‍ठा दिलाउनेछ। मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ।

    सिंह- रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ। पेटमा गडबड भइरहने भएकाले खानपानमा ध्यान दिनु जरुरी छ। उत्साहबर्द्धक समाचार सुन्‍न पाइनेछ।

    कन्या- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्‍जन आदि क्षेत्रमा रुचि बढ्नेछ। स्थायी सम्पत्ति बढाउन सकिनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्‍नेछन्।

    तुला- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्‍नले काममा फाइदा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। विलासितामा खर्च बढ्नेछ।

    वृश्‍चिक- समयको गतिलाई पछ्याउन प्रयत्‍न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। आज तपाईंलाई परिवार र साथीभाइको सहयोग प्राप्त होला।

    धनु- लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। समय लागे पनि काम सम्पादन हुनेछन्। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। नसोचेको ठाउँबाट धन प्राप्त भई मन प्रबन्‍न हुनेछ। साथै पढाइमा पनि केही प्रगति हुने दिन छ।

    मकर- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्‍न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्राको सम्भावना छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ।  गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्।

    कुम्भ- नयाँ काम पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आलश्यले गर्दा अवसर गुम्‍न सक्छ। आर्थिक कारोबार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ। नोकरीमा पदोन्‍नति र स्थानान्तरण हुने सम्भावना छ।

    मीन- बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। अरूको भरपर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.