नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने खेलमा एमाले नरहेको बताएका छन् । उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए ।
विराटनगर विमानस्थलमा पत्रकार संग कुरा गर्दै संविधान के का लागि ? किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।








