• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनजिबिकाका बिषय संचारकर्मीले उठाऔं – एमाले गण्डकी अध्यक्ष शर्मा


  •    संवाददाता/ सोमबार, फागुन १४, २०८०  

  • फागुन १४,पोखरा

    प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठकको ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गरेका थिए।
    शर्माले ससक्त पार्टीको लागि ससक्त सन्चार आबश्यक भएको भन्दै सबै प्रेस चौतारीका सदस्यहरू ब्यक्तिगत संगै संस्थागत शसक्तिकरणमा लाग्न आग्रह गरे।

    शर्माले सबै क्षेत्रले जनताले अनुभुती गर्ने गरि काम गर्नु पर्ने भन्दै जनताको दैनिक जनजिबिकाको बिषयलाई सम्बोधन गर्ने बाताबरण मिलाउन आग्रह गरे।

    ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रकाशन तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले पार्टीको निति सिद्धान्त र कार्यक्रम जनताका बिच लैजाने संचारकर्मीहरू अझै घनिभुत ढंगले सक्रिय रूपले अगाडी आग्रह गरिन। अधिकारीले बिकृती र बिसङ्गतिको बिरुद्ध निर्धक्कसंग कलम र आवाज मुखरित गर्न आग्रह गरिन।

    कार्यक्रममा ने क पा ( एमाले ) केन्द्रिय प्रचार तथा प्रकाशन बिभाग सदस्य रामकृष्ण ज्ञवाली , प्रेस स्वतन्त्रता सेनानी बद्री बिनोद प्रतीक ,प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज सुश्मा पौडेल,प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल,प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष श्यामनाथ कुबर, प्रेस चौतारी कास्कीका कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारी , लमजुङ अध्यक्ष कृष्ण आले ,बागलुङ अध्यक्ष सृजना पन्त ,म्याग्दी अध्यक्ष प्रताप बानियाँ ,स्याङ्जा अध्यक्ष सुशील सुबेदी,पर्बतबाट सृजना बराल ,गोर्खा जिल्ला इन्चार्ज किरण लोहनी ,मुस्ताङ इन्चार्ज तिलक बि.क.सहितले मन्तव्य व्यक्त गरेका थिए।

    बैठकले संगठन मजबुतिकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष इन्द्र पौडेलले जानकारी दिए।
    प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष उमाकान्त शर्माले स्वागत र महासचिव आश गुरुङले संचालन गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.