• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लायन्स सेन्ट्रल गार्डनको वित्तिय साक्षरता तथा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना


  •    अभियान हाम्रो / बिहिबार, फागुन १०, २०८०  

  • पोखरा

    लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्र्थी लक्षित वित्तिय साक्षरता तथा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।

    पोखरा १३, आर्वामा अवस्थित आर्वा बिजय माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ८५ जना विद्यार्र्थी भाइबहिनीको सहभागीता रहेको थियो ।

    सिद्धार्थ बैङ्क संगको सहकार्यमा आयोजित वित्तय साक्षरता कार्यक्रममा बैङ्किङ्ग क्षेत्रले प्रवाह गर्ने विविध सेवा सुविधाहरुको जानकारी, यस क्षेत्रको बढ्दो डिजिटलाईजेशनका फाईदाहरु साथ साथै सम्भावित जोखिमका प्रकृती र यसबाट बच्न अपनाउनु पर्ने सजकताको विषयमा सिद्धार्थ बैङ्क बगर शाखाका शाखा प्रमुख हरि बहादुर भाटले सहजिकरण गरेका थिए ।

    नौलो घुम्ती नेपाल संगको सहकार्यमा आयोजित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना सहजकर्ता ओम गुरुङले विशेष गरेर किशोर अवस्थामा लागूपदार्थ दुव्र्यसनका घटना धेरै भएकाले त्यसतर्फ व्यक्ति, परिवार र समुदाय सचेत हुन आवश्यक रहेको धारणा राखे ।

    क्लबको कार्यक्रमको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक पदमा देवी बरालले विद्यार्थी भाई बहिनिहरुलाई कितावी ज्ञानले मात्र पर्याप्त नभईकन थप यस्ता कार्यक्रमहरुले सचेत बनाउनुका साथै बढ्दो उमेरका भाइबहिनीलाई सही–गलत बाटो छुट्याउन अगाडि बढ्न महत्वपूर्ण योगदान दिने बताइन ।

    कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष कृष्ण रानाभाटले गरेका थिए भने कार्यक्रमको अध्यक्ष वर्ष २३÷२४ का अध्यक्ष तुल रानाभाटले कार्यक्रम सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.