• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, असार ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेशको टोलीलाई जर्सी प्रदान


  •    अजय क्षेत्री / मङ्गलबार, फागुन ०८, २०८०  

  • पोखरा
    आागामी फागुन १४ देखि १९ सम्म जनकपुरमा हुने प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशको टोलीलाई जर्सी प्रदान गरिएको छ । हक्कीका पुर्व खेलाडी विश्वमान गुरुङ्ले खेलाडीलाई जर्सी प्रदान गरेको नेपाल हक्की संघ गण्डकी प्रदेशका अध्यक्ष दीपक थापाले बताए । गुरुङ्ले पोखरामा अभ्यासरत १६ जना खेलाडीलाई जर्सी प्रदान गरेका हुन् ।

    मदन भण्डारी स्पोर्ट्स एकडेमीको आयोजनामा प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित देशका विभिन्न टिमले भाग लिने जनाईएको छ । य
    जर्सी प्रदान गर्दै गुरुङले खेलाडिलाई उच्च मनोवलका साथ खेल खेल्न सुझाव दिए । प्रदेश र जिल्ला हक्कि संघको तर्फबाट धन्यवाद दिँदै हक्कि खेलाडिलाई अझै हैसाला थपिएको अध्यक्ष थापाले बताए


    मधेश प्रदेशको जनकपुरमा फागुन १४ देखि १९ सम्म प्रतियोगिता हुने प्रतियोगितामा सहभागी हुन गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै १८ जनाको टोली जनकपुर जाने भएको छ ।

    टोलीमा १६ जना खेलाडी एक जना प्रशिक्षक र एक जना व्यवस्थापक रहनेछन् । जसका लागि टोलीले तयारी जारी राखेको थापाको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.