• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लमजुंगको चेपांग बस्तीमा गरे लाइन्स क्लब ले सहयोग


  •    संवाददाता/ शुक्रबार, मङि्सर १०, २०७८  

  • अल्चना  श्रेष्ठ

    पोखरा

    लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलि, पोखरा हुम्यानिटी, पोखरा पिस सोसाईटि ,लमजुङ ग्लोबल सिटी को सयुक्त पहल मा लमजुङ बरबोट स्थित चेपाङ बस्ती बिपन्न १३ परिवारलाई खाध्यान्न लत्ताकपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

    विहीबार बेशीसहर नगरपालिका ११  बरबोटमा ओडा  अध्यक्ष अचुत बाबु  बगालेको  प्रमुख  अतिथ्यता र  जोन चियर पर्सन कमल बस्नेत को बिशेस अथित्या  लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलि, पोखरा हुम्यानिटी, पोखरा पिस सोसाईटि ,लमजुङ ग्लोबल सिटी को अध्यक्ष क्रमस  कमल बराल ,दिल कुमार श्रेष्ठ , कृष्ण भक्त क्षेत्री ,    हरि कृष्ण बुदाथोकी  हुनुहुन्थ्यो ।

    पिछडिएका चेपांग बस्ति  केहि न  राहत होस्  भनेर आफ्नो आम्दानीको  केहि भाग कटायर करिब ७००००  सत्तरी हजार  बराबरको खाद्यान्न लताकपडा वितरण गरियको जसमा नुन तेल , चामल  मरमसला  ज्याकेट ,कपडा जुत्ता चापल  आदि    कार्यक्रम संयोजक दुर्गा रंजित श्रेष्ठ  ले जानकारी  दिनु भयो

    चेपांग बस्तिमा  भएको कार्यक्रमको संचालन  पुस्सपांजलिको सचिव लायन  दिलिप पौडेल  गर्नु भएको थियो भने अध्यक्ष लायन कोमल बराल  ले गर्नु भयको  धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

     

    प्रतिकृया दिनुहोस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.