• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८०माघ २७ गते शनिबार तपाइको आजको राशिफल

"२०८०माघ २७ गते शनिबार तपाइको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / शनिबार, माघ २७, २०८०  

  • मेष- अचानक कमाइ हुनेछ। पैसो कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी घरपरिवारबाट सुखशान्ति पाइने छ।

    वृष- नसोचेको ठाउँमा खर्च हुन सक्छ। व्यर्थको खर्चले मन पिरोल्ला।

    मिथुन- आफन्त मिलनले सुख दिनेछ। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला।

    कर्कट- पैसो कमाउने योग छ। बचत हुने प्रबल सम्भावना छ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

    सिंह- मनोरञ्‍जनात्मक तरिकाबाट काम बन्ला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

    कन्या- वादविवादको सामना गर्नुपर्ला। आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

    तुला- जागिरको काममा डर हुनेछ। मान सम्मान मिले पनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ।

    वृश्‍चिक- रमाइलो र मनोरञ्‍जनपूर्ण दिन छ। कामबाट  सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने छ।

    धनु- अप्रत्याशित लाभ हुनेछ। काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला।

    मकर- अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। पीडा दिनेहरू सक्रिय छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु होला।

    कुम्भ- धन आर्जनमा राम्रो दिन छ। अन्‍नको काममा लाभ हुने दिन छ। कसैबाट समर्थन पाइन सक्छ।

    मीन- राम्रो कमाइका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। नसोचेको ठाउँबाट धनलाभ भई मन हर्षित हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.