• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चण्डी आधारभुत बिद्यालयको ३७ औं बार्षिकोत्सब


  •    संवाददाता/ शनिबार, माघ २०, २०८०  

  • माघ २० ,रुपा गाउँपालिका , कास्की

    कास्कीको रूपा गाउँपालिका वडा न १ फल्याङ्गकोटस्थित श्री चण्डी आधारभुत बिद्यालयको ३७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस सनिबार सम्पन्न भएको छ।
    समारोहको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
    उद्घाटन गर्दै प्रमुख पौडेलले शिक्षाले ब्यक्तित्व र संस्कार निर्माण गर्ने र समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोही अनुसार लागि पर्न अनुरोध गर्नुभयो ।
    पौडेलले बिकासमा बिना पूर्बाग्रह काम गर्नुपर्ने र त्यसबाट नै गुणस्तरीय र सबल बिकास संभब हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य क्याप्टेन हर्क बहादुर गुरुङ , बिद्यालयका पूर्ब प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी ,प्रधानाध्यापक सन्तोष अधिकारी , सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ कास्कीका अध्यक्ष दिपक थापा , महासंघकै कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ ,रूपा गाउँपालिकाका पूर्ब कार्यपालिका सदस्य बम बहादुर श्रेष्ठ, बिद्यालयका आजिबन सदस्य साबित्रा अधिकारी , पूर्ब ब्यबस्थापन समिति अध्यक्षद्वय एकनाथ गौतम र चन्द्रकान्त कोइराला ,जटेश्वर मा बि का प्रधानाध्यापक युबराज अधिकारी, रुपा गाउँपालिकाका वडा सदस्य शान्ता अधिकारी सहितले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रीयाकलापमा बिजेता बिद्यार्थिहरूलाइ पुरस्कृत गरिएको थियो भने बिद्यार्थीहरूले गित नृत्य लगायतका विभिन्न सान्स्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
    कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.