• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिद्यालयको प्रशासन मा ताला लगाए


  •    संवाददाता/ आइतबार, माघ ०७, २०८०  

  • अजय क्षेत्री

    पोखरा २४ कास्कीकोट काउलेमा माघ ५ गते बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिदा कास्कीकोट काउले निवासी तेज बहादुर कार्कीका वर्ष ३ का नाबालक छोरा समीर कार्कीलाई घरतर्फ छोड्ने क्रममा दिनको ३ बजेतिर ग १ क ४०८२ नं को बसले ठक्कर दिई उपचारको क्रममा मेट्रोसिटी हस्पिटलमा निधन भएको थियो ।

    उक्त स्कुल संचालक तथा प्रिन्सिपल आत्म बहादुर थापा स्वयम् बस चालक समेत रहेका र चालक अनुमतिपत्र नहुनुका साथै बसमा सहयोगी बिना विद्यार्थीलाई लाने ल्याउने गरेको प्रती नेपाल विद्यार्थी संघको गम्भीर ध्यानआकर्षण भएको छ ।

    उक्त घटनालाई ढाकछोप गर्न देखावटी चालक खडा गरी आफू उम्कन खोज्ने संचालक (प्रिन्सिपल) आत्म बहादुर थापालाई उचित छानबिन गरि कानुन वमोजिम हदैसम्मको कारवाहिको माग सहित शोकाकुल परिवार प्रती नेपाल विद्यार्थी संघले उचित क्षतिपूर्ती को माग गर्दै ताला समेत लगाएको छ साथै पिडित परिवारको माग पूरा नभएसम्म ताला नखोल्ने पनि नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य महादेव गिरिले जानकारी दिनुभयो !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.