• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दशनामी युवा गण्डकीद्वारा साइबर अपराध सम्वन्धि सचेतना


  •    संवाददाता/ शनिबार, माघ ०६, २०८०  

  • पोखरा, माघ
    नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ । शुक्रबार समितिले पोखरा २१ निर्मलपोखरीमा अवस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई हिंसा, जातिय विभेद तथा साइबर अपराध सम्वन्धि सचेतना गराएको हो ।

    कार्यक्रममा समाजमा बढिरहेको हिंसाका घटना, जातिय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो । उक्त घटना तथा अपराधबाट मानिसहरु कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रोकाले पछिल्लो समय प्राय सबैको हात हातमा मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक भएकाले साइबर सम्वन्धि अपराध दिनानुदिन बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानूनी उपचारका विषयमा प्रशिक्षण गराएका थिए ।
    प्रशिक्षण अगाडी भएको औपचारिक कार्यक्रममा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीेले सामाजिक सञ्जालको प्रयोग बढेपनि यसबाट हुने दुर्घटनाबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताए । उनले हिंसा, जातिय विभेद तथा साइबर अपराधका विषयमा आफु पनि सचेत हुन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।

    कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

    नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष सुर्य गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव राजु गिरीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.