• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली १०८ बर्ष पुरानो कृष्ण प्रणामी मन्दिर निर्माण गर्ने उदेश्यले फागुन ३ देखि ९ सम्म साप्ताहिक ज्ञान महायज्ञ  सन्चालन हुने

"सिन्धुली सुनकोशी गाउपालिका ३ मा १०८ बर्ष पुरानो कृष्ण प्रणामी मन्दिर निर्माण गर्ने उदेश्यले फागुन ३ देखि ९ सम्म साप्ताहिक ज्ञान महायज्ञ  सन्चालन हुने "

  •    अभियान हाम्रो/ शनिबार, माघ ०६, २०८०  

  • कृष्ण प्रणामी मन्दिर  १०८ बर्ष पुरानो कृष्ण प्रणामी मन्दिर निर्माण गर्ने उदेश्यले २०८० फागुन ३ गते बाट ९ गते सम्म सन्चालन हुन लागेको श्री १०८ तारतम सागर पाठ पारायण साप्ताहिक ज्ञान महायज्ञ हुने  भएको छ  ।
      महायज्ञबाट सङ्कलित दक्षिणा ले जीर्णोद्धार भएको मन्दिर लाइ नया भबन बनाउने आयोजकले बताए   यति बेला यहाँको माहोल तातेको छ,स्थानीयहरु दिनरात लागि परि रहनुभएको छ। केन्द्र,जिल्ला बाट पनि सुन्दरसाथ संचालक समिति,नवतनधाम गादिपती लगायत स्थानीय जनप्रतिनिधिहरु खटिरहनु भएको छ।
    May be an image of 7 people
           दानविर ,दाताहरूले पनि सहयोग गरिरहनुभएको छ,सहयोग आउने क्रम जारी छ,   दानबिर  हरुले प्रतिबद्धता दिइरहनुभएको छ।कार्यक्रम सुरु हुन अब केही दिन मात्र बाकी छ, तयारी तीब्र गतिमा अघि बढीरहेको छ भनि आयोजक टिम का सदस्य बिकाश श्रेष्ठ ले जानकारी दिए ।
    May be an image of 4 people, violin, flute, clarinet and crowd
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.